Pranmancha

Advertisment

SKIP THIS
नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर

  १२ माघ, काठमाडौं नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा...

नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर

  १२ माघ, काठमाडौं नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको...

तुलसीपुरमा सल्यानी विद्यार्थीको भेला, सही ज्ञान प्राप्तिमा नलागे दुर्घटनामा परिन्छ: वक्ता

११ माघ, दाङ सल्यान जिल्लाबाट दाङका विभिन्न भूगोलमा अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध गरेर उनीहरुलाई जागरुक र सचेत बनाउने उद्देश्यसहित सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ । उक्त भेलामा बाेल्दै वक्ताहरुले विद्यार्थी सही ज्ञान आर्जन र असल विचारकाे निर्माण...

भंग भयाे संसद ! फागुनमा चुनाव हुनसक्ने

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...

आज समूह चरणको अन्तिम खेल खेल्दै नेपाल

  १२ माघ, काठमाडौं आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ । नेपाल र स्कटल्यान्डबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ बजेदेखि सुरु हुनेछ । नेपाली टोलीको...

© 2026 Pranmancha All right reserved Site By : Himal Creation