१३ माघ, काठमाडौं राष्ट्रिय सभा बैठक अहिले जारी छ । जारी बैठकमा केही सांसदहरूले राष्ट्रिय झन्डाको दुरुपयोग भएको भन्दै कानुनी कारबाहीको माग गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा...
}else{ ?>
१३ माघ, काठमाडौं राष्ट्रिय सभा बैठक अहिले जारी छ । जारी बैठकमा केही सांसदहरूले राष्ट्रिय झन्डाको दुरुपयोग भएको भन्दै कानुनी कारबाहीको माग गरेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा...
१३ माघ, काठमाडौं चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै...
११ माघ, दाङ सल्यान जिल्लाबाट दाङका विभिन्न भूगोलमा अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध गरेर उनीहरुलाई जागरुक र सचेत बनाउने उद्देश्यसहित सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ । उक्त भेलामा बाेल्दै वक्ताहरुले विद्यार्थी सही ज्ञान आर्जन र असल विचारकाे निर्माण...
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...
१३ माघ, काठमाडौं चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ...
© 2026 Pranmancha All right reserved Site By : Himal Creation