Pranmancha

Advertisment

SKIP THIS
आजको मौसम : पश्चिम नेपालमा वर्षा र हिमपात

१४ माघ, काठमाडौं पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो प्रणालीको...

पक्राउ परे युवराज सफल !

  १३ माघ, काठमाडौं युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक,...

तुलसीपुरमा सल्यानी विद्यार्थीको भेला, सही ज्ञान प्राप्तिमा नलागे दुर्घटनामा परिन्छ: वक्ता

११ माघ, दाङ सल्यान जिल्लाबाट दाङका विभिन्न भूगोलमा अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध गरेर उनीहरुलाई जागरुक र सचेत बनाउने उद्देश्यसहित सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ । उक्त भेलामा बाेल्दै वक्ताहरुले विद्यार्थी सही ज्ञान आर्जन र असल विचारकाे निर्माण...

भंग भयाे संसद ! फागुनमा चुनाव हुनसक्ने

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...

दैनिक १७०० लिटर दूध उत्पादन गर्छन् बेलबासका किसानहरु

१४ माघ, तनहुँ मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ ...

© 2026 Pranmancha All right reserved Site By : Himal Creation