१४ माघ, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस भएको छ । ११ माघमा सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन आयोगले राष्ट्रपति पौडेलसमक्ष पेस गरेको हो । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित...















































