Pranmancha

Advertisment

SKIP THIS
वास्तविक नमूना मतपत्र सार्वजनिक !

१७ माघ, काठमाडौं निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा...

आहुति नेतृत्वको पार्टीबाट अलगिएको समूह नेकपामा समाहित

१७ माघ, काठमाडौं विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ । धनकुमारी सुनार नेतृत्वको टोली शनिबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल...

तुलसीपुरमा सल्यानी विद्यार्थीको भेला, सही ज्ञान प्राप्तिमा नलागे दुर्घटनामा परिन्छ: वक्ता

११ माघ, दाङ सल्यान जिल्लाबाट दाङका विभिन्न भूगोलमा अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध गरेर उनीहरुलाई जागरुक र सचेत बनाउने उद्देश्यसहित सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ । उक्त भेलामा बाेल्दै वक्ताहरुले विद्यार्थी सही ज्ञान आर्जन र असल विचारकाे निर्माण...

भंग भयाे संसद ! फागुनमा चुनाव हुनसक्ने

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...

आहुति नेतृत्वको पार्टीबाट अलगिएको समूह नेकपामा समाहित

१७ माघ, काठमाडौं विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएको छ । धनकुमारी सुनार नेतृत्वको टोली शनिबार नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो । नेपाली कम्युनिस्ट पार्टीका...

© 2026 Pranmancha All right reserved Site By : Himal Creation