४ माघ, काठमाडौं निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको संस्थापनपक्ष सर्वोच्च अदालत पुगेको छ। गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर देउवा पक्षधर सर्वोच्च पुगेको हो। अहिले रिट अध्ययनको क्रममा रहेको नेता...














































