६ माघ, काठमाडौँ नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोणा गरेका छन्। डडेल्धुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जितिरहेका देउवा यसपटक २१ फागुनको चुनाव नलड्ने भएका हुन्। उनका स्वकीय सचिव भानु देउवाले शेरबहादुर प्रतिनिधिसभा...












































