६ माघ, काठमाडौं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामाको पत्र प्रधानमन्त्री सुशिला कार्कीलाई पठाइसकेको पुनको सचिवालय सदस्य गीता रेग्मीले जानकारी दिइन् । रेग्मीका अनुसार मन्त्री पुनले राजीनामा पत्र प्रधानमन्त्री...












































