७ माघ, सिरहा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मिर्चैया नगरपालिकाको जीवा खोला क्षेत्रमा ‘संयुक्त निर्वाचन सुरक्षा अभ्यास’ सञ्चालन गरिएको छ । नन्दावक्स गणको पहल तथा जिल्ला सुरक्षा समितिको संयोजनमा संयुक्त निर्वाचन सुरक्षा...













































