९ माघ, प्युठान २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानमा १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । विभिन्न १२ दल र दुई स्वतन्त्र गरी चुनावी मैदानमा उत्रिएका १४ उम्मेदवारमध्ये १३ जना पुरुष छन् । १३ पुरुषलाई चुनौती दिँदै...
}else{ ?>
९ माघ, प्युठान २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानमा १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । विभिन्न १२ दल र दुई स्वतन्त्र गरी चुनावी मैदानमा उत्रिएका १४ उम्मेदवारमध्ये १३ जना पुरुष छन् । १३ पुरुषलाई चुनौती दिँदै...
९ माघ, काठमाडौं पूर्वप्रधानमन्त्री डा, बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले देशको...
७ माघ, दाङ त्रिभुवन विश्वविद्यालयले लिने स्नातक तहको पहिलो वर्षको भर्ना र रजिस्ट्रेसन फर्म भर्ने नाममा क्याम्पस भित्र अवैध कारोबार गरेको पाइएको छ । दाङको घोराहीमा रहेको राप्ती क्षेत्रकै प्रतिष्ठित मानिने लामो शैक्षिक इतिहास बोकेको महेन्द्र बहुमुखी क्याम्पसको हाताभित्र मुख्य...
नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...
९ माघ, काठमाडौं पूर्वप्रधानमन्त्री डा, बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक...
© 2026 Pranmancha All right reserved Site By : Himal Creation