Pranmancha

Advertisment

SKIP THIS
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

१० माघ, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१...

डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

९ माघ, काठमाडौं पूर्वप्रधानमन्त्री डा, बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले देशको...

महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियुको अवैध असुली धन्दा, मूकदर्शक प्रशासन

७ माघ, दाङ त्रिभुवन विश्वविद्यालयले लिने स्नातक तहको पहिलो वर्षको भर्ना र रजिस्ट्रेसन फर्म भर्ने नाममा क्याम्पस भित्र अवैध कारोबार गरेको पाइएको छ । दाङको घोराहीमा रहेको राप्ती क्षेत्रकै प्रतिष्ठित मानिने लामो शैक्षिक इतिहास बोकेको महेन्द्र बहुमुखी क्याम्पसको हाताभित्र मुख्य...

भंग भयाे संसद ! फागुनमा चुनाव हुनसक्ने

नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले प्रतिनिधिसभा बिघटनका लागि सिफारिस गरेकी छिन्। प्रधानमन्त्रीको रुपमा सपथ लिएर प्रधानमन्त्री निवास बालुवाटर पुगेलगत्तै उनले संसद बिघटनको सिफारिस गरेकी हुन्। प्रधानमन्त्रीबाट सिफारिस आएको र राष्ट्रपतिबाट सदर भइसकेको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस...

आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१० माघ, काठमाडौं हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको...

© 2026 Pranmancha All right reserved Site By : Himal Creation