राजनीति

झिमरुकको वार्षिक बजेट !

१२ असार, प्युठान प्युठानको झिमरुक गाउँपालिकाले वार्षिक बजेट प्रस्तुत गरेको छ । पालिकाले आगमी आर्थिक वर्ष ८२/८३ का लागी ६३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलवार गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन,...

पुरा पढ्नुहोस
बागमती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

१२ असार, काठमाडौं बागमती प्रदेश सभा बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले गत असार १ गते संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम माथि छलफल हुने कार्यसूची रहेको...

पुरा पढ्नुहोस
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

१२ असर, काठमाडौँ विशेष अदालतले पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राईसहित रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश...

पुरा पढ्नुहोस
माधव नेपालको थुनछेक बहस सकियो

 ११ असार, काठमाडौंपूर्वप्रधानमन्त्री माधव कुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ । विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो ।पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता दिएको आरोप लागेका नेपाल बुधबार आफैं...

पुरा पढ्नुहोस
बुद्धिमानको प्रस्ताव- प्रधानसेनापति जस्तैगरी आईजीपी नियुक्तको व्यवस्था गरौं

११ असार, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले प्रधानसेनापति झैं प्रहरी महानिरीक्षक पनि नियुक्ति हुने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले सो माग गरेका...

पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक !

११ असार, काठमाडौं  नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। आजको बैठकमा पार्टीको आगामी विधान...

पुरा पढ्नुहोस
नौबहिनीको वार्षिक बजेट सार्वजनिक !

११ असार, प्युठानप्युठानको नौबहीन गाउँपालिकाले आगामी आर्थिक वर्ष ८२/८३ का लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले ६९ करोड ७८ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकको गाउँसभा तथा १८ औं अधिवेशनबाट...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाबाट बजेट पारित !

१० असार, काठमाडौंविनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।जसलाइ सभाले बहुमतले पारित गर्‍यो ।बजेट पारित...

पुरा पढ्नुहोस
चर्चित उपन्यास युवाहरूको गीतले बोकेको सन्देशस् ✍️ सत्यजीत

चीनिया लेखिका याङ मोको “युवाहरूको गीत” केवल एक प्रेमकथा होइन, यो युवाको आत्मपरिचय र चेतनाको यात्राको कथा हो। प्रारम्भिक पृष्ठहरूमा मुख्य पात्र लिन ताओ-चिङ र यू युंगलेबीचको प्रेम आत्मीय र जीवन्त लाग्छ। उनीहरूको प्रेम...

पुरा पढ्नुहोस
इरानद्वारा कतारको अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण, कतारले भन्यो हामी जवाफ दिनेछौँ

१० असार, काठमाडौंइरानमाथि अमेरिकाले आक्रमण गरेपछि  बदलास्वरूप कतारको अल-उदीद अमेरिकी सैन्य अड्डामा ६ वटा मिसाइल प्रहार गरेको छ। पश्चिमा मिडियाकाअनुसार, कतारको राजधानी दोहामा धेरै विस्फोटको आवाज सुनिएको छ। कतारको रक्षा मन्त्रालयले दाबी गरेको छ कि उनीहरूको वायु...

पुरा पढ्नुहोस