आज यी स्थानमा वर्षाको सम्भावना !

बागमतीसहित चार प्रदेशका पहाडी भूभागमा मंगलबार हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई स्थानमा  पनि वर्षाको सम्भावना छ।

पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले हालपहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम आंशिक बदली देखी मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation