संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा. भीमप्रसाद खतिवडा

६ साउन, काठमाडौं

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा. भीमप्रसाद खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

उपकुलपतिमा नियुक्त भएका खतिवडालाई शिक्षामन्त्री सस्मित पोखरेलले शपथ खुवाएका छन् ।

अध्यादेशबाट विश्वविद्यालयका उपकुलपति बर्खास्तमा परेपछि संस्कृत विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation