विश्व
९ फागुन, काठमाडौं आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, साँस्कृतिक विविधता र बहुभाषावाद प्रवर्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। राष्ट्रिय मातृभाषा दिवस मनाउन गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक...
पुरा पढ्नुहोसपश्चिम दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कामीकाे स्मृतिमा उहाँको परिवारले ७७ हजार ७ सय ७७ रकमकाे अक्षयकोष स्थापना गरेकाे छ । परिवारले आफ्नो आदर्श व्यक्तित्वकाे निधनलाई शक्तिमा बदल्ने र चिरस्थायी स्मरणकाे लागि...
पुरा पढ्नुहोसग्राम्सीको कष्टपूर्ण जीवनकाल र राजनीतिक-वैचारिक संघर्षएन्टोनियो ग्राम्सीलाई बीसौं शताब्दीका एक महान मार्क्सवादी चिन्तक मानिन्छ।उनी मार्क्सवादी दार्शनिक र कम्युनिष्ट राजनितिज्ञ थिए। ग्राम्सीको जन्म २२ जनवरी १८९१ मा इटलीको सार्डिनिया प्रान्त अन्तर्गत पर्ने एल्स गाउँको एक...
पुरा पढ्नुहोस९ माघ, काठमाडौं आइसीसी महिला यू–१९ टी-२० विश्वकपमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै छ। मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजेदेखि खेल सुरू हुनेछ। नेपालको महिला टोलीले कुनै पनि फर्म्याट वा...
पुरा पढ्नुहोससमाजवाद यस्तो राजनीतिक र आर्थिक प्रणालीको अवधारणा हो, जसमा उत्पादनका साधनहरु सामूहिक स्वामित्वमा हन्छन् । यसको उद्देश्य समाजका सबै सदस्यहरुलाई समानता र न्याय सुनिश्चित गर्नुहुन्छ । यसको ठीक विपरीत पूँजीवाद यस्तो आर्थिक प्रणाली हो...
पुरा पढ्नुहोसहरेक माता पिताले आफ्नो बच्चाको स्वास्थ राम्रो होस् भनेर नै विचार गर्छन र स्याहार गर्दछन्। तर अपशोच ! अहिले बच्चाले पत्रुखाना खाँदा समस्या परेको छ । “स्कूल जाने बालबालिकालाई मुटुरोग सानै उमेरमा लाग्नुको कारण,...
पुरा पढ्नुहोसपत्रकारको सामूहिक हत्यालाई सामान्य बनाउने इजरायली प्रयास प्यालेस्टिनी सञ्चार श्रमिकका लागि मात्र नभई सबै पत्रकारका लागि खतरा होइजरायली सेनाले २६ डिसेम्बर २०२४ मा एक विज्ञप्ति जारी गर्दै युद्ध अपराधको बचाउ गर्ने प्रयास गरेको थियो ।...
पुरा पढ्नुहोसलेनिन कुनै व्यक्तिलाई चिनाउने एउटा संकेत मात्र होइन । बरु सिंगै विचारको प्रतीक हो । लेनिन माक्र्सवादको रक्षा, प्रयोग र विकासको अर्को नाम हो । यो अक्टुबर क्रान्तिको पर्यायवाची नाम हो, जसको अगुवाईमा पहिलोपटक...
पुरा पढ्नुहोस‘अन्तरिक्षको अध्ययनले मानिसलाई विनम्र र संयमी बनाउँछ’खगोल विज्ञानमा अत्यन्तै आदर र सम्मानका साथ नाम लिइने केही व्यक्तित्वहरुमा महान वैज्ञानिक कार्ल सेगन पनि पर्दछन् । उनले विज्ञानका जटील कुराहरुलाई पनि सर्वसाधारणले बुझ्ने भाषामा प्रस्तुत गरे...
पुरा पढ्नुहोस२१ असोज, काठमाडौं दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोवास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् १९८६ देखि अक्टोबर महिनाको...
पुरा पढ्नुहोस