शिक्षा

शिक्षक महासंघका नेतासँग कांग्रेस महामन्त्रीको छलफल

१३ वैशाख, काठमाडौंआन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन् । शनिबार सरकारसँग वार्ता गरेर निष्किएपछि महामन्त्रीद्वय थापा र शर्माले महासंघका नेताहरूसँग भेटेर छलफल गरेका हुन् ।पार्टी...

पुरा पढ्नुहोस
शिक्षामन्त्रीको शपथग्रहण आज!

११ वैशाख, काठमाडौंनवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट...

पुरा पढ्नुहोस
“उत्कृष्ट पाठक” जनक सीलाई सम्मान

११ वैशाख, दाङ  अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा जनक सीलाई सम्मान गरिएको छ । “उत्कृष्ट पाठक सम्मान-२०८१” द्वारा अध्ययन अभियन्ता एवम् सामाजिक राजनीतिक रुपमा सचेत युवा जनक सीलाई अध्ययन मञ्च दाङद्वारा सम्मान प्रदान गरिएको...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

१० वैशाख, काठमाडौँ राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि हुने कक्षा-१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षा तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा...

पुरा पढ्नुहोस
यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ !

१० वैशाख, सङ्खुवासभा जिल्लाको एक विद्यालयमा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन्। सदरमुकाम खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक बिवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो। चैनपुर नगरपालिका ३ सिद्धकालीका खत्रीले आफ्नै विद्यालयमा अध्ययन गर्ने...

पुरा पढ्नुहोस
कक्षा १२ को परिक्षाबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

९ वैशाख, काठमाडौं कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ। बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए। परीक्षा वैशाख ११...

पुरा पढ्नुहोस
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा !

८ वैशाख, काठमाडौं शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।...

पुरा पढ्नुहोस
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीले गर्यो संघर्षको कार्यक्रम घोषणा

६ वैशाख, काठमाडौं  नेकपा(बहुमत) निकट अखिल(क्रान्तिकारी)ले निःशुल्क र समान शिक्षा कार्यान्वयन हुने गरी शिक्षा ऐन जारी गराउन दवाबस्वरुप पहिलो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शिक्षकहरुको आन्दोलनमासमेत...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन, शिक्षक आन्दोलन जारी

६ वैशाख, काठमाडौं प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
शिक्षकका माग वार्ताबाट समाधान गर्नू : मानव अधिकार आयोग

२ वैशाख, काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरेर वार्ताबाट समाधान गर्न भनेको हो । ‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को...

पुरा पढ्नुहोस