शिक्षा

शिक्षकले प्रधानमन्त्री बाहेक अरुसँग वार्ता नगर्ने!

२ वैशाख, काठमाडौं आन्दोलनरत शिक्षकहरुले समस्या समाधानका लागि अब प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने बताएका छन्। आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा मन्त्रालयसँग वार्तामा बस्नुको कुनै औचित्य नभएको बताए। थाहाखबरसँग कुरा...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा स्थगित गर्ने महासंघको निर्णय

१ वैशाख, काठमाडौंबिगतमा शिक्षक महासंघसंग गरिएका सम्झौता सहितको विद्यालय शिक्षा ऐन जारी गर्न दवाब दिन काठमाडौ केन्द्रित आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सहभागी नहुने गर्ने निर्णय गरेको छ। शनिवार काठमाडौको रत्नराज्य...

पुरा पढ्नुहोस
शिक्षकहरूको नयाँ वर्ष सडकमै, ऐन नलिई नफर्किने अडान (तस्बिरहरु)

१ वैशाख, काठमाडौंआन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् । जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरुले सडकमा शुभकामना आदनप्रदार गरेका हुन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै...

पुरा पढ्नुहोस
वर्षौंदेखि किन सडकमा छन् शिक्षक ?

केही हप्तादेखि शिक्षक आन्दोलन काठमाण्डौको माइतीघर र बानेश्वर क्षेत्रमा चलिरहेको छ। शिक्षामा भएको असन्तुलनका कारण, शिक्षकहरूको आवाज अधिक बलियो र संगठनात्मक बनिरहेको छ। शिक्षकहरूले लामो समयदेखि शैक्षिक क्षेत्र सुधार्नका लागि विभिन्न चरणमा संघर्ष गरिरहेका...

पुरा पढ्नुहोस
सरकार र शिक्षक महासंघबिच ५ बजे वार्ता हुने

२८ चैत, काठमाडौं आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ ।‘अहिलेसम्म साँझ...

पुरा पढ्नुहोस
शिक्षकले गरे दिउँसै टर्च बालेर प्रदर्शन!

२६ चैत, काठमाडौँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका छन् । सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरूले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन...

पुरा पढ्नुहोस
चन्द्र प्रभामा पूर्वविद्यार्थीहरूबाट संकलित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न

२५ चैत, रोल्पा श्री चन्द्र प्रभा माध्यमिक विद्यालय, सुनिलस्मृति–३, मिझिङ, रोल्पामा विद्यालयको कार्यालय भवन तथा अन्य भौतिक संरचनाहरूको रङ्गरोगन कार्यका लागि पूर्वविद्यार्थीहरूले संकलन गरेको आर्थिक सहयोग औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। एक विशेष समारोहबीच सम्पन्न...

पुरा पढ्नुहोस
आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्छ : प्रचण्ड

२४ चैत, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग छिटो सम्बोधन गरिनुपर्ने बताएका छन्। आज यहाँ आयोजित नेवाः मुक्ति मोर्चाको प्रशिक्षण भेलामा उनले माग सम्बोधन गराउने सवालमा आफ्नो पार्टी शिक्षकहरूको...

पुरा पढ्नुहोस
सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि कुटपिट

२४ चैत, काठमाडौं भक्तपुरको सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि आक्रमण भएको छ । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रमण भएको भन्दै तस्वीरसमेत सार्वजनिक गरेका छन् ।...

पुरा पढ्नुहोस
शिक्षक महासंघले गर्यो आम शैक्षिक हड्तालको घोषणा

 २४ चैत, काठमाडौं काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले...

पुरा पढ्नुहोस