उपेक्षित

महेश बर्तौला भन्छन् : `नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वमा उदाहरणीय भएको छ´

४ साउन, काठमाडौँ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताएका छन्। आइतवार कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सशस्त्र द्वन्द्व अन्त्यपछि...

पुरा पढ्नुहोस
खेल्दाखेल्दै जब बालककाे पेटमा कैँची पस्याे !

 ४ साउन, विराटनगर१५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७...

पुरा पढ्नुहोस
भारी वर्षाका कारण दक्षिण कोरियामा १४ जनाको मृत्यु, १२ बेपत्ता!

दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ।गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भयो भने...

पुरा पढ्नुहोस
बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गर्ने ३ जना पक्राउ !

४ साउन, काठमाडौंबुद्धचित्त चोरी गर्न पुगेको समूहले बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गरेको छ । खुकुरी प्रहार गरेको आरोपमा ललितपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६...

पुरा पढ्नुहोस
राप्रपाको कारबाहीमा परेका उपाध्यक्ष गिरीले दिए निर्वाचन आयोगमा उजुरी

४ साउन, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कारबाहीमा परेका उपाध्यक्ष मुकुन्दश्याम गिरी निर्वाचन आयोगमा पुगेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अवैधानिक रुपमा पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको भन्दै गिरीले आयोगमा उजुरी दिएका हुन् ।महामन्त्री डा...

पुरा पढ्नुहोस
गाडिले किचेर युवकको मृत्यु !

४ साउन, दाङ दाङको देउखुरीमा गाडीले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोली निवासी २१ वर्षीय राजेश कुमार बानिया रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । आइतबार बिहान करिब...

पुरा पढ्नुहोस
पाँच संसदीय समितिको बैठक बस्दै !

४ साउन, काठमाडौंसंघीय संसद्का विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिकाअनुसार आज कानुन न्याय तथा मानवअधिकार समिति, महिला बालबालिका, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको...

पुरा पढ्नुहोस
सुसेला काव्यशाला -५ सम्पन्न !

४ साउन, काठमाडौं प्यालेस्टाइनी कविताहरूको वाचन र प्यालेस्टाइनी जनताप्रति ऐक्यबद्धता दर्शाउने गीतहरूको प्रस्तुतिसहित “सुसेला काव्यशाला”को पाँचौ शृङ्खला सम्पन्न भएको छ। सुसेला सङ्गीत समूहको आयोजना भएको शृङ्खलामा प्यालेस्टाइनी राष्ट्रिय कवि महमूद दरवेशलगायतका कविका चार कविता वाचन गरियो।...

पुरा पढ्नुहोस
आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेका छन् : वर्षमान पुन

 ३ साउन, काठमाडौंनेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध बोल्नखोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर तर्साउने काम गरिरहेको आरोप लगाएका छन् । शनिबार पार्टीको...

पुरा पढ्नुहोस
`रास्वपा´ प्रदेश सभा खारेजीको पक्षमा छ : सांसद झा

३ साउन, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा प्रदेश सभा खारेज गर्ने पक्षमा रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको...

पुरा पढ्नुहोस