उपेक्षित

राष्ट्रिय स्वाधीनताका लागि वामपन्थी र देशभक्त शक्तिहरू एक हुनुपर्छ : प्रचण्ड

 १४ असार, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन...

पुरा पढ्नुहोस
समूह चरणमा शतप्रतिशत नतिजासहित अर्जेन्टिनाको शानदार यात्रा

 १४ असार, काठमाडौं साविक विजेता फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो...

पुरा पढ्नुहोस
सुनमाया बुढाले रचिन् इतिहास, इटालीमा १२० किमि अल्ट्रा ट्रेलको उपाधि

 १४ असार, काठमाडौं नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रचेकी छन् । इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित १२० किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले १३...

पुरा पढ्नुहोस
विश्वमै दुर्लभ गिद्धहरूको सुरक्षित आश्रय बन्दै अर्घाखाँची

 १४ असार, अर्घाखाँची अर्घाखाँची जिल्ला विश्वमै दुर्लभ तथा संकटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा विकास हुँदै गएको छ । यस वर्षको प्रजनन अवधिमा जिल्लामा चार प्रजातिका गिद्धले सफलतापूर्वक प्रजनन गरेका छन् । हालसम्म ३३ वटा बचेरा...

पुरा पढ्नुहोस
उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा निधन

१३ असार, प्युठान प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी दुर्घटनामा मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु।प्र।०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप जिप दुर्घटना हुँदा उपप्रमुख...

पुरा पढ्नुहोस
पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

१३ असार, जनकपुरधामधनुषाको जनकपुर उपमहानगरपालिका–९ स्थित थापा चौकमा रहेको थापा होटलबाट प्रहरीले पेस्तोल र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाक मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का विजय यादवका करिब २० वर्षीय छोरा अमन...

पुरा पढ्नुहोस
समूह विजेता बन्दै स्पेन नकआउट चरणमा, उरुग्वे बाहिरियो

१३ असार, काठमाडौं एलेक्स बाएनाको एक मात्र गोल मदतमा उरुग्वेलाई १–० ले पराजित गर्दे स्पेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। यो जितपछि स्पेन समूह आईमा ७ अंक जोडेर समूह विजेता बनेको...

पुरा पढ्नुहोस
घरदैलो स्वास्थ्य सेवाबाट ७६८ ज्येष्ठ नागरिक लाभान्वित

१३ असार, तेह्रथुमतेह्रथुमको छथर गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक लक्षित घरदैलो स्वास्थ्य सेवा अभियान अन्तर्गत  ७६८ जना ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका...

पुरा पढ्नुहोस
भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, २४ वर्षीय छोरा पक्राउ

१३ असार, काठमाडौं भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट भातेढिकुरमा बस्दै आएकी उदयपुरको कटारी नगरपालिका–५ घर भएकी ४० वर्षीया मेघिया चौधरीकाे मृत्यु भएकाे प्रहरी जनाएकाे छ । शुक्रबार...

पुरा पढ्नुहोस
मनसुन थप सक्रिय बन्दै, कोशीमा भारी वर्षा र तराईमा तातो हावाको चेतावनी

१३ असार, काठमाडौंहाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका केही स्थानमा मनसुन वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी अन्य क्षेत्रमा...

पुरा पढ्नुहोस