उपेक्षित

‘संविधान संशोधन सहमतिका आधारमा हुनुपर्छ’

 १६ असार, काठमाडौं विभिन्न राजनीतिक दलका नेताहरूले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता नेपालको संविधानबाट हट्न नसक्ने बताएका छन् । यस्तो प्रयास गरे मुलुकमा द्वन्द्व सिर्जना हुने उनीहरूको चेतावनी छ । फेडरालिजम् एन्ड लोकलाइजेसन सेन्टर (एफएलसी)...

पुरा पढ्नुहोस
जनतालाई प्रभावकारी सेवा दिन निजी क्षेत्रसँग सहकार्य आवश्यक : सञ्चारमन्त्री

 १६ असार, काठमाडौं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा उनले यस्तो...

पुरा पढ्नुहोस
नाटकीय भिडन्तमा मोरक्को विजयी, नेदरल्यान्ड्सको यात्रा समाप्त

 १६ असार, काठमाडौं नेदरल्यान्ड्सलाई पेनाल्टीसुटबउटमा हराउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । नाटकिय बनेको पेनाल्टीसुटआउटमा मोरक्कोले नेदरल्यान्ड्सलाई ३-२ ले हरायो । जसमा मोरक्कोका गोलकिपर यासिन बोनो नायक बन्दै एक सेभ...

पुरा पढ्नुहोस
आज र भोलि भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

१६ असार, काठमाडौंआज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले दुई दिनअगाडि नै विशेष बुलेटिन जारी गर्दै भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक...

पुरा पढ्नुहोस
जर्मनीमा गोली चल्दा ६ जनाको मृत्यु

१६ असार, काठमाडौंजर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार...

पुरा पढ्नुहोस
कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ

 १५ असार, काठमाडौं कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा उनलाई प्रहरीले...

पुरा पढ्नुहोस
त्रिविका आंगिक क्याम्पसबाट दलिय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

 १५ असार, काठमाडौं त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका संरचना हटाउन भनेको छ । त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले एक सचूना जारी गरेर सरकारको निर्णय अनुसनर विद्यार्थी संगठनका संरचना हटाउन भनेको हो । विश्वविद्यालय अनुदान...

पुरा पढ्नुहोस
आज राष्ट्रिय धान दिवस

१५ असार, काठमाडौंराष्ट्रिय धान दिवस। सरकारले २३ वर्षअघि असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरी हरेक वर्ष मनाउँदै आएको छ। यसै दिन रोपाइँ महोत्सव पनि मनाइन्छ। यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’...

पुरा पढ्नुहोस
३ किलो चरेससहित ३ जना पक्राउ

१५ असार, काठमाडौं कैलालीको एकै दिन झण्डै साढे तीन किलो लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन् । प्रहरीले अत्तरिया बजारका छुट्टाछुट्टै स्थानबाट तीन जनालाई चरेससहित पक्राउ गरेको हो । अत्तरियामा रहेको ममता सेकुवा सेन्टरबाट आइतबार...

पुरा पढ्नुहोस
स्वदेश फर्किने शेख हसिनाको घोषणा

 १५ असार, काठमाडौं बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सुनाइए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन् । उनी करिब दुई वर्षदेखि भारतमा बस्दै आएकी छन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्डको सजाय सुनाइएकी तथा बंगलादेश...

पुरा पढ्नुहोस