उपेक्षित

इरानको सैन्य रणनीतिमा बदलाव- ‘प्रतिरक्षा होइन, पहिले आक्रमण’

 १० असार, काठमाडौं इरानले आफ्नो सैन्य नीतिमा ठूलो परिवर्तन भएको जनाएको छ । इरानले रक्षात्मक रणनीतिबाट परिवर्तन गरी ‘अफेन्सिभ डक्ट्रिन’ अर्थात् आक्रामक सैन्य नीति अपनाएको हो ।इरानी सेनाका वरिष्ठ कमाण्डर अहमद रेजा पुरदस्तानले फार्स समाचार एजेन्सीसँग...

पुरा पढ्नुहोस
रास्वपा केन्द्रीय सदस्य चयनका लागि आज मतदान

१० असार, काठमाडौं रास्वपाका केन्द्रीय सदस्य चयनका लागि आज मतदान हुँदैछ । मतदान ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’मार्फत् हुने रास्वपाले जनाएको छ । मतदान आज बिहान नौ बजेबाट सुरु गर्ने तयारी छ । तर राति अबेरसम्म मनोनयन दर्ता...

पुरा पढ्नुहोस
नौबहिनी गाउँपालिकाद्वारा ५६ करोड ९० लाखको बजेट पारित, शिक्षा–कृषि–स्वास्थ्यलाई प्राथमिकता

९ असार, प्युठाननौबहिनी गाउँपालिकाको २०औँ गाउँसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि ५६ करोड ९० लाख ४० हजार ८ सय ८ रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ...

पुरा पढ्नुहोस
५ लाखभन्दा बढी सदस्य रहेको रास्वपामा ३५ हजार बाल सदस्य

९ असार, काठमाडौं१८ वर्ष मुनिका ३५ हजार बढी बालबालिकाले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको पाइएको छ । बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १८ वर्ष उमेर पूरा नगरेका प्रत्येक व्यक्तिलाई बालबालिका भनिन्छ । यस्तो परिभाषा उक्त...

पुरा पढ्नुहोस
गृहमन्त्री गुरुङको अम्लेटमा माछाको काँडा, दुई भान्छे नियन्त्रणमा

९ असार, काठमाडौंगृहमन्त्री सुधन गुरुङको खानामा माछाका काँडा भेटिएपछि दुई कुकु (भान्छे) लाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले दुई जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘के भएको...

पुरा पढ्नुहोस
फ्रान्स नकआउट चरणमा प्रवेश, इराकमाथि ३–० को सहज जित

९ असार, काठमाडौं साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।यो फ्रान्सको दोस्रो जित हो ।यसअघि...

पुरा पढ्नुहोस
११ महिनामा भरतपुरको पुँजीगत खर्च ३७.५४ प्रतिशत मात्रै

८ असोज, चितवनभरतपुर महानगरपालिकाले चालु आ. व. २०८२/०८३ को ११ महिनामा जम्मा ३७.५४ प्रतिशत मात्रै पूँजीगत खर्च गर्न सकेको छ । महागनरको कुल बजेट ५ अर्व २२ करोड ३१ लाख ७९ हजारमध्ये पूँजीगततर्फ विनियोजन गरिएको...

पुरा पढ्नुहोस
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश

 ८ असार, काठमाडौं सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हाे...

पुरा पढ्नुहोस
भारतको लखनउमा आगलागी त्रासदी, १४ जनाले गुमाए ज्यान

८ असार, काठमाडौंभारतको लखनउमा एक कोचिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । एनआईको समाचार अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री ब्रजेश पाठकले उक्त आगलागीमा कम्तीमा १४ जनाको मृत्यु भएको बताएका छन् । एएनआईसँग...

पुरा पढ्नुहोस
एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ

८ असार, काठमाडौंनेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको छ । उनले गरेको सेयर कारोबार...

पुरा पढ्नुहोस