विज्ञान / प्रविधि

एनटीसीको टावरमा तोडफोड, एक हप्तादेखि सेवा प्रभावित

२८ असोज, बझाङबझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल टेलिकम (एनटीसी) को टावरमा अज्ञात समूहले क्षति पुर्‍याउँदा करिब एक हप्तादेखि सञ्चार सेवा प्रभावित भएको छ । खत्रीवाडा माझीगाउँमा रहेको नेपाल टेलिकमको टावरमा प्रयोग...

पुरा पढ्नुहोस
के हो गुरुकुल एकेडेमीको ‘फण्डा’ ?

गुरुकुलको शाब्दिक अर्थ हो, “आवास र भोजनको उचित प्रबन्ध गरी निःशुल्क पठनपाठन गराउने”, आफ्नो गुरुको सेवा र सम्मान गरी शिक्षा दीक्षा आदानप्रदान (मुख्यतः प्रदान) गरिने प्राचीन शैक्षिक प्रणाली । शब्दको अर्थ निकै विराट र...

पुरा पढ्नुहोस
शिक्षा प्रणालीबारे बहसः समृद्धि र स्वाधीनको लागि कस्तो शिक्षा चाहिन्छ ?

नेपालको संविधान २०७२ को प्रस्तावनामा नेपालमा ‘लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध समाजको निर्माण गर्ने’ भनिएको छ । संविधानको धारा ३ मा नेपालको राज्यलाई ‘समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र’ भनेर परिभाषित गरिएको...

पुरा पढ्नुहोस
खानपिनले बिगारेको हाम्रो स्वस्थ्यः के खाने, के नखाने ?

 हिजोआज समयले धेरै नेटो काटिसकेको छ तर म पुरानो यादबाट प्रशंग कोट्याउ चाहान्छु । २०३२ तिरको कुरा हो । ललितपुर जिल्लाको सुनाकोठी चापागाउँ पुग्दा पोषण विज्ञ मिरियम दिदिले देखिन् कि प्राय त्यहाँका महिला र...

पुरा पढ्नुहोस
शिक्षामा दास मनोविज्ञान कहिलेसम्म ?

शिक्षा कुनैपनि देशको विकास र समृद्धिको लागि मेरुदण्ड हो । तर कसरी मेरुदण्डको विकास हुन्छ ? के टाउको, हातखुट्टा र अन्य महत्वपूर्ण अंग प्रत्याङ्गसहित सग्लो जीवन नभएमा मेरुदण्ड मात्रै भएर पुग्छ त ? अफसोच,...

पुरा पढ्नुहोस
प्राणमञ्च राष्ट्रिय मासिक भदौ, असोज ई-पेपर पढ्नुभयो ?

कभर पेज हेर्न यहाँ क्लिक गर्नुहोस भित्रि पेज हेर्न यहाँ क्लिक गर्नुहोस ...

पुरा पढ्नुहोस
एसइई मौका परीक्षाको नतिजा असोज पहिलो हप्ता

४ असोज, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा नतिजा असोज पहिलो हप्ताभित्रै प्रकाशन गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का उप-नियन्त्रक भक्त गोदारले यही हप्ताभित्र नतिजा...

पुरा पढ्नुहोस
हट्यो प्रतिबन्ध चल्न थाल्यो टिकट !

२१ भदौ, काठमाडौंनेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ। शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ। २०८१ भदौ ६...

पुरा पढ्नुहोस
ऐरावतीको आफ्नै ब्याकहो लोडर !

१८ भदौ, प्यूठानऐरावती गाउँपालिकाले ब्याकहो लोडर खरिद गरेको छ । पालिकाले क्याटलक बिधी मार्फत ५५ लाख ४५ हजार रुपियाँमा मेसिन खरिद गरेको जनाएको छ । गाउँपालिका क्षेत्रको सडक मर्मत तथा निर्माणमा ब्याकहो लोडरले काम गर्ने...

पुरा पढ्नुहोस
छापा मिडिया र पुस्तक संसारमा देखिएको संकट

सूचनाको क्षेत्रमा भएको डिजिटल प्रविधिले ल्याएको क्रान्तिका कारणले एउटा लामो युगीन इतिहास बोकेको छापा पत्रकारिता र पुस्तक संसार नै चुनौतिको डिलमा उभिएको महसुस हुन थालेको छ । यस्तो परिदृष्यले प्राज्ञिक जगतमा एक प्रकारको चिन्ता...

पुरा पढ्नुहोस