राजनीति
प्यूठान, स्थानीय तहकाे निर्वाचन हुन अब ८ दिन बाँकी छ । दलका नेता तथा उम्मेदवारहरु नयाँ -नयाँ अाश्वासनका पाेकाहरु बाेकेर जनताकाे घरघरमा ठुलाे हुलमुलका साथ पसिरहेका छन् । राजनीतिक संस्कार, चेतना र विचारमा...
पुरा पढ्नुहोसकाठमाण्डौँ, नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन् ।एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल...
पुरा पढ्नुहोसयही वैशाख ३० गते हुन गइरहेको गौमुखी गाउँपालिकाको दोश्रो निर्वाचनमा मेरो गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी रहेको छ। केही व्यक्तिगत र केही सामाजिक काम गर्दै यही गौमुखीको सेरोफेरोमा मेरो ५२ बर्षको उमेर बितिसकेको छ। हरेक...
पुरा पढ्नुहोसबैद्यका राम श्रीस र धनेश्वर पाेख्रेल प्रहरी हिरासतमा !कुनैपनि कम्युनिस्ट पार्टीको लागि प्रतिक्रियावादी व्यवस्थामा हुने चुनावमा भाग लिने वा नलिने भन्ने कार्यनीतिक विषय हाे । २०७४ निर्वाचनमा भाग लिएर बाकस थापेकाे बैद्य नेतृत्वको नेकपा...
पुरा पढ्नुहोसआगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटका लागि राजनीतिक दलहरूले थरिथरिका मोडल अपनाएका छन् । कुनै दलले सर्वसम्मतिबाट उम्मेदवारको टुङ्गो लगाएका छन् भने कुनै दलमा विवाद उत्पन्न हुँदा चुनावी प्रक्रिया अपनाएर...
पुरा पढ्नुहोसरोसन जनकपुरी‘याे वर्गसंघर्ष हो ! यो वर्गसंघर्ष नै हो !’ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति पार्टीको पहिलो राष्ट्रिय भेलाको उद्घाटन सत्रमा आफ्नो राजनीतिक लाइनको दृढतापूर्वक वकालत गरिरहेका थिए । तर, भेलाको ब्यानरमा मार्क्सवाद लेनिनवाद माओवाद लेखिए पनि...
पुरा पढ्नुहोसनेपालको राजपाठ भित्रको अन्तरसंघर्षमा मजाले खेलेर सन् १८१४ मा नेपालमाथि भीषण आक्रमण ग¥यो । नेपालीहरु आधुनिक हातहतियारले सुसज्जित अंग्रेजहरुसँग भरुवा बन्दक र तोपका भरमा जीवन मरणको लडाई लडे । दुई...
पुरा पढ्नुहोससमसामयिक बिषयहरुमा अाफ्नाे धारणा ठट्यौली भाषामा स्पष्ट रुपमा सत्यता व्यक्त गर्ने राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ता नै महाभियोगका लागि पर्याप्त भएको बताएका छन् ।...
पुरा पढ्नुहोसविप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूननियन (क्रान्तिकारी) दाङको अध्यक्षमा अमर खड्का चयन भएका छन् । शनिबार घोराहीमा भएको २४ औँ जिल्ला सम्मेलनले संगठनको उपाध्यक्षमा खुमन केसी,सचिबः सरद...
पुरा पढ्नुहोसनेपाल र भारतका समस्या वार्ताको माध्यमबाट समाधान गरिने, दोस्रो बुँदामा नेपालको स्थिरता र लोकतन्त्रको पक्षमा ओलीले चाल्ने कदममा भारतले साथ दिने, तेस्रो बुँदामा नेपाल भारत सीमा समस्या उच्चस्तरबाट हल गर्ने एवम् कालापानी, लिपुलेक र...
पुरा पढ्नुहोस