राजनीति
२ साउन, काठमाडौंं नेकपा एमालेले विधान संशोधनको प्रस्ताव पारित गरेको छ। बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सचिवालय बैठकमा आसन्न...
पुरा पढ्नुहोस२ साउन, काठमाडौं नेकपा एमालेको सचिवालय बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ ।बिहीबार दिउँसो पौने २ बजेदेखि मध्यरातसम्म चलेको बैठकले विधान महाधिवेशनका प्रतिनिधिहरुबारे पनि निर्णय गरेको छ...
पुरा पढ्नुहोस२ साउन, काठमाडौंनेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको एकता घोषणा हुँदै छ । राष्ट्रिय सभा गृहमा आज एकता घोषणा सभा हुन लागेको हो । एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका...
पुरा पढ्नुहोस१ साउन, काठमाडौँभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बिचौलियाको काम अस्वीकार गरेपछि आफ्नो अभिष्ट पूरा गर्न चरित्र हत्या गरिएको जिकिर गरेका छन्। उनले पोखराको सुजन लामाले कर्मचारीको सरुवा रोक्नका लागि मन्त्रालय आए पनि...
पुरा पढ्नुहोस१ साउन, काठमाडौँप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा भित्र्याउने विषयमा छलफल नै नभएको बताएका छन्। १४ असारमै भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेर सक्रिय गतिविधि गरिराख्दा ओलीले...
पुरा पढ्नुहोस१ साउन, रसुवागत असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरूङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार २०० जनालाई...
पुरा पढ्नुहोस३२ असार, जनकपुरधामसिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।दिउँसो पौने...
पुरा पढ्नुहोस३१ असार, काठमाडौँ राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्। उनी राष्ट्रियसभामा एमालेको प्रमुख सचेतक रहेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति...
पुरा पढ्नुहोस३१ असार, काठमाडौँ सङ्घीय संसद्को दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत...
पुरा पढ्नुहोस३० असार, प्युठान माण्डवी गाउँपालिकाका प्रवत्ता जितामित्र सुनारले अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर मूल्यमा बिक्री गरेका छन्।सोही गाउँपालिका वडा–३ लामाचौर स्थित प्रवत्ता सुनारको फर्म हाम्रो एग्रो सप्लायर्सबाट बिक्री वितरण गरेको हो। अनुदानको मल विक्री...
पुरा पढ्नुहोस