१९ इन्सपेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।

हिजो बसेको बढुवा समितिको बैठकले  ९८ जनाबाट १९ जना बढुवा सिफारिस गरेको हो।

२०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही टोलीका यसअघि ४६ जनाको बढुवा भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation