पोखरीमा डुबेर बालिकाको मृत्यु

२७ चैत, रौतहट 

रौतहटको वृन्दावन नगरपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

वृन्दावन नगरपालिका वडा नं.१ स्थित खैरा टोलका किशोरकुमार बैठाकी छोरी १३ वर्षीया निरञ्जनकुमारीको मृत्यु भएको हो।

सोमबार दिउँसो बाख्रा चराउन गएकी बैठा गर्मी छल्न साथीहरूसँग घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेकी वडाध्यक्ष रामनाथ सहनीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation