सुपर ओभरमा विराटनगरलाई हराउँदै पोखरा विजयी

नेपाल प्रिमयर लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित हात पारेको छ। सुपर ओभरमा विराटनगरलाई १३ रनले हराएको हो।

सुपर ओभरमा लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का एक चौकासहित १७ र आन्देश गोसले एक रन बनाएपछि पोखराले १८ रन बनायो।

जवाफी ब्याटिङमा आएको विराटनगरले ५  रन बनायो।

विराटनगरका लागि मार्टिन गप्टिलले दुई  निकोलस किर्तनले दुई रन बनाए भने एक वाइडबलका कारण अतिरिक्त  एक रन प्राप्त भयो।

विराटनगरले दिएको १३९ रनको लक्ष्य पोखराले पनि ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation