चट्यांग लागेर एक युवकको मृत्यु

दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु भएको छ।

दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन भएको हो।

शनिबार भैसी गोठमा पानी परेपछि भैसीहरू सार्ने क्रममा परेको चट्यांग टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation