त्रिवि केन्द्रीय क्याम्पस सभापतिमा नेविसंघका जोशी विजयी

१८ चैत, काठमाडौं 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी बनेका छन् ।

सोमबार भएको निर्वाचनमा उनी सभापतिमा निर्वाचित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation