
विद्यालयको प्रार्थना सभामा गायत्री मन्त्र जपाउने कुरा सुन्दा धेरैलाई “संस्कार” जस्तो लाग्छ, तर यसको वास्तविक पृष्ठभूमि र अर्थ बुझ्दा त्यो संस्कार होइन-बालमस्तिष्कमा लादिएको अन्धविश्वास र यौन-विकृति हो। यो मन्त्र कुनै “पवित्र सृष्टि मन्त्र” होइन, बरु एक ऐतिहासिक यौन-प्रस्तावको अभिलेख हो, जसलाई ब्राह्मणवादले “धर्म” नामको चालेको पवित्रताको छद्मभेषी षड्यन्त्र हो।
ऋग्वेदकै श्लोक र व्युत्पत्तिले प्रमाणित गर्छ-यो मन्त्र ब्रह्माले आफ्नै छोरीलाई मैथुन प्रस्ताव गर्दा उच्चारित गरिएको हो। यसलाई “ज्ञानको प्रकाश” भनेर स्कुलमा पढाउन लगाउनु भनेको, आफ्नै सन्तानलाई इतिहासको विकृत यौन-प्रवृत्तिलाई पवित्र मानेर रटाउनु हो।
धार्मिक पाखण्ड यति गहिरो छ कि विद्यालयको बिहानको सभा पनि अब आलोचनात्मक चेत होइन, अन्धभक्ति र कुसंस्कारको प्रशिक्षण केन्द्र बन्दै गएको छ। जसले गर्दा विद्यार्थीलाई प्रश्न गर्न, अनुसन्धान गर्न, र प्रमाण माग्न सिकाउने साटो-“जसरी छ, त्यस्तै मान” भन्ने गुलाम मानसिकता विकास हुन्छ।
यो केवल संस्कृत भाषा वा वेद अध्ययनको कुरा होइन-यो धार्मिक ठगीको व्यापार हो। जबसम्म हामी बच्चाहरूलाई यो खाले मन्त्रको ऐतिहासिक-यथार्थ पृष्ठभूमि सिकाउँदैनौं, तबसम्म हामी पाखण्डको उत्पादन गर्ने कारखाना चलाइरहन्छौं।
आजको पुस्ताले यी ग्रन्थ र मन्त्रलाई आलोचनात्मक दृष्टिले पढ्नै पर्छ। धार्मिक ठगीको पर्दा फोड्नु मात्र होइन, विद्यालय-विद्यालयमा फैलिएको अन्धभक्ति शिक्षा अन्त्य गर्न organized अभियान चलाउनु पर्छ। पुस्तकका पानामा मात्र होइन-सडक, विद्यालय, संसद् र मिडियामा पनि यो कुरा बोलिनुपर्छ:
“बच्चालाई विज्ञान सिकाऊ, मिथक होइन। प्रमाण सिकाऊ, पाखण्ड होइन।”
“गायत्री मन्त्र” हिन्दू धर्मको महान अविस्कारबारेको रहस्य जानौं।
वास्तवमा यो मंत्र ‘नव-योनि’ तांत्रिक क्रियामा भनिने मन्त्र मध्येको एक अश्लील र संभोग मन्त्र हो। सृष्टि सुरुवात गर्न भनी ब्रह्माले आफ्नै छोरी सरस्वतीसँग यौन प्रस्ताव राख्दै गर्दाको मन्त्र हो यो। जसको उल्लेख ऋग्वेद १०/६१/७ मा दिएको छ।
ऐतिहासिक रुपमा ककेसियाबाट भारतबर्ष प्रवेश गरेका आर्य ब्राह्मण मध्ये एक मुखियाको नाम ब्रह्मा थियो । उसको एक पुत्री (छोरी) अत्यन्तै सुन्दरी थिइन। उनको नाम गायत्री (उषा, सरस्वती) थियो । ब्रह्मा नामको ती ब्राह्मणले आफ्नी छोरीसंग संभोग गर्न चाहन्थे। तर उनको कयौं प्रस्तावलाई छोरीले अस्विकार गरेपछि अन्तिम पटक संभोगका लागि प्रस्ताव राख्दा वाचन गरिएको निम्न हरफ लाई नै ब्राह्मणले गायत्री मन्त्र भनेका हुन्। जुन मन्त्र र त्यसको अर्थ यस् प्रकार रहेको छ ।
ॐ भू: भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो योनः प्रचोदयात् ।।
माथी उल्लेख मन्त्रमा एक एक शब्दको अलगअलग व्याख्या छ।
ॐ भूर्भुवः (भुः भुवः), स्वः तत्सवितुर्वरेण्य (तत् सवित उर वरणयं),
भर्गो=भार्गव/भृगु,देवस्य(देव स्य), धीमहि धियो योनः प्र चोद्यात.
ॐ = प्रणव।
भूर = भूमिमा ।
भुवः = आसीन / निरापद हुनु/ पल्टिनु भूर्भुवः =जमिनमा
स्व= आफुलाई ।
तत्= तत्काल ।
सवित = अग्नि समान तेज, कान्तियुक्त ।
उर = भुजा, वाजुमा । (अंगालोमा )
वरण्यं = वरण गर्नु, आपसमा एकाकार हुनु।
भर्गोः देवस्य = भार्गवर्षि / विप्र (ब्राह्मण)
धीमहि = ध्यानस्थ हुनु / कसैको साथमा एकरूप हुनु।
धी =ध्यान गर्नु
महि = धरा, धरती, धरणी, धारिणी समान ।
धियो = उनी प्रति / मन मनै ध्यान गर्नु / मुग्ध हुनु / भावावेश स्वरुपमा तीव्र रुपले प्रेरित गर्नु।
योनः = योनि / स्त्री यौनांग।
प्र = (उपसर्ग) आपसमा सन्मुख हुनु/समिप हुनु/ समर्पित हुनु / समर्पण गर्नु ।
चोदयात् = मँथन / मेथुन / सहवास/समागम / सन्सर्गको लागि।
वास्तविक अर्थ:- हे देवी (गायत्री), जमिनमा आसीन भएर, पल्टिएर अग्नि समान चमक भएका कान्तियुक्त सवितदेव समान तेज भृगु (ब्राहमण) को भुजामा, अंगालोमा एकाकार भएको आभास गर। मनमनै उनीप्रती आकर्षित होऊ। उत्तेजना जगाऊ । भावमय (भावनात्मक) भएर उनलाई धारण गर। र, आफ्नो पूर्ण तनमनले आफ्नो योनि संभोग (मैथुन) को लागि उनलाई समर्पित गर।
गायत्री मन्त्रलाई पवित्र ज्ञानको स्रोत भनेर जपाउने परम्परा वास्तवमा सत्यभन्दा टाढा, विकृत इतिहासको सुन्दर प्याकेज मात्र हो। यसको मूल पृष्ठभूमि, ऋग्वेदको सन्दर्भ र व्युत्पत्तिमा आधारित व्याख्या हेर्दा, यो धार्मिक संस्कार होइन-शोषण, लैङ्गिक विकृति र ब्राह्मणवादी सत्ता जोगाउने साधन हो।
विद्यालयमा यसलाई अनिवार्य प्रार्थना बनाउनु भनेको भविष्यको पुस्तामा आलोचनात्मक चेत मर्ने गरी अन्धविश्वास रोप्नु हो। यसरी धर्मको नाममा मिथक थोपर्ने अभ्यासले न त नैतिकता बढाउँछ, न त ज्ञान-बरु प्रश्न गर्न डराउने, प्रमाण खोज्न छोड्ने, र अन्यायलाई पवित्र देख्ने मानसिकता विकास गराउँछ।
त्यसैले, साँचो शिक्षा भनेको सत्य र प्रमाणमा आधारित हुनुपर्छ। इतिहासलाई सुन्दर झूटको खोलमा होइन, यथार्थको कठोर प्रकाशमा देखाउनुपर्छ। धार्मिक पाखण्ड र मिथकको पर्खाल भत्काएर मात्र हामी स्वतन्त्र, समान र वैज्ञानिक चेत भएको समाज निर्माण गर्न सक्छौं।
सत्यलाई प्रश्न गर-भक्तिले होइन, प्रमाणलाई मात्र मान।
{नोट: यो कुनै धर्मको आलोचना होइन, यथार्थताको उद्धघोष हो। सत्य कुरा पचाउन नसक्नेले जति सकिन्छ त्यति नै गाली गरौं- गाली गर्न सबैलाई छुट छ।}