Pranmancha

Advertisment

SKIP THIS

कांग्रेसका डाक्टरले गरे पार्टी परित्याग !

नेपाली कांग्रेसका डा. भट्टराई ले पार्टी परित्याग गरेका छन । प्यूठान नगरपालिकाका नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेका डा.ओमहरी भट्टराईले राजिनामा दिएका छन।

भट्टराईले शनिबार बिहान करिब ६:३० मा आफ्नो फेसबुकको वालमा बिज्ञप्ति राख्दै आफू नेपाली कांग्रेसको कुनैपनि पदमा नरहेको जानकारी गराउदै आफुले राजिनामा दिएका छन्।

डा.आफू पार्टीमा जिम्मेवार नरहने भन्दै शनिवार सार्वजनिक बिज्ञप्ति

डा.भट्टराईले बिज्ञप्तिमार्फत पछिल्लो समयमा नेपाली कांग्रेसका गतिविधि चरम गुटबन्दी र भ्रष्टाचारमा लिप्त रहि मानव तस्कर भुटानी शरणार्थी प्रकरणमा पार्टीका जिम्मेवार नेतानै लागि परेको भन्दै यस्तो घिनलाग्दो अवस्थामा रहनु भन्दा क्रियाशिल सदस्य समेत त्यागेको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation