असार ३२ मा बिसाैनाकाे लाइभ दाेहारी

माैलिक परम्परा र संस्कृतिलाई जाेडेर अत्याधुनिक सेवा सुविधा दिने प्रयत्न गरिरहेकाे बिसाैना रेस्टुरेन्टले असार ३२ गते  साँझ ४:३० देखि लाइभ दाेहाेरी गर्ने भएको छ । नेपाली लाेक भाषा र लाेक साँस्कृतिकाे संरक्षण एवं विकास गर्ने उदेश्यले लाइभ दाेहारी प्रतियोगिताको अायाेजना गरिएको म्यानेजर पंकज बटालाले  बताएका छन् । घाेराहीकाे सहिद नेत्रलाल चाेककाे दक्षिणतिर काठेकाेहलमा अवस्थित साे हाेटलकाे भाैतिक निर्माण एवं व्यवस्थापनले तत्कालीन समयका बढ्दो अाकर्षण देखिन्छ ।

बिसाैना रेष्ट्राेमा( the ciroi band ) पाेखरा र (the humming stone’s band )ले बिसाैना म्युजिक साँझ असार मसान्तमा बिशेशगरि ग्राहकबर्ग लगायत सबैलाई साहित्यीक राेमान्स दिन खाेजकाे बिसाैना रेष्ट्राेका म्यानेजर पंकज बटालाले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation