Pranmancha

Advertisment

SKIP THIS

बालकुमारीको प्रदर्शनमा प्रहरीको गोलि लागेर एक युवकको मृत्यु

मृत्यु हुनेमा जुम्ला घर भइ भक्तपुरमा बस्दै आएका २३ वर्षीय सुजन राउत रहेका छन्। उनको किष्ट मेडिकल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रमुख अमिष पाठकले जानकारी दिए।

अचेत अवस्थामा रहेका राउतलाई १२ बजेर ४० मिनेटमा अस्पताल पुर्याएकोमा १ बजेर १७ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका उनले बताए। उनका अनुसार राउतको छातीमा रातो–निलो डाम रहेको थियो।

शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation