मुख्य समाचार

विश्व प्रसिद्ध कम्युनिस्ट नेता लेनिनको स्मृतिमा शतवार्षिकी मनाइने

विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन भएको छ । लेखक, मार्क्सवादी चिन्तक तथा अग्रणी कम्युनिस्ट बौद्धिक निनु चापागाईंको संयोजकत्वमा शुक्रबार...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाका उम्मेदवार छनोटप्रति गगन थापाको लिखित असहमति

२३ पुस, काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको उम्मेदवार छनोटप्रति महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् । उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै महामन्त्री थापाले २ बुँदे...

पुरा पढ्नुहोस
उपकुलपति नियुक्तिका लागि पुन:आवेदन माग

२३ पुस,काठमाडौं :  त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो। समितिको आइतबार बसेको...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

२३ पुस, काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन दर्ता हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ। सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन : मतदाताहरुको अन्तिम नामावली प्रकाशन आज हुँदै

२२ पुस, काठमाडौं : आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि भोलि (सोमबार) सातै वटा प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम...

पुरा पढ्नुहोस
सीट बाँडफाँटमा कुरो नमिल्दा सत्ता गठबन्धनको बैठक आज पनि बस्ने

२२ पुस, काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न बसेको सत्तासाझेदार दलहरूको बैठक निष्कर्षविहीन भएको छ। बैठक आज बिहान बस्ने छ। प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातसम्म  बसेको बैठकमा प्रमुख दलहरूले बढी सिटमा दाबी गरेपछि कुरा...

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध

२२ पुस, काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरेको छ। दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो। आज गोरखापत्रमा सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको...

पुरा पढ्नुहोस
कोरोना पुनः विश्वभर तीव्ररूपमा फैलियो : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर पुनः तीव्ररूपमा कोरोना संक्रमण फैलिएको बताएको छ। गत वर्ष मात्रै कोरोना महामारी अन्त्यको घोषणा गरेको डब्ल्यूएचओले अहिले कम चासो र हेलचक्र्याइँका कारण तीव्र गतिमा संक्रमण फैलिएको बताएको हो। डब्ल्युएचओले पृथ्वीको...

पुरा पढ्नुहोस
आन्दोलनकारीको मृत्युपछि प्रशासनको बरहथवामा कर्फ्यू आदेश

२० पुस, जनकपुरधाम : सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ ।   बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको हो । प्रमुख...

पुरा पढ्नुहोस
इजरायली सेनाद्वारा गाजाबाट ५१ प्यालेस्टिनी महिला पक्राउ

इजरायली सेनाले हमाससँग चलिरहेको युद्धबीच गाजापट्टीबाट कम्तीमा ५१  प्यालेस्टिइनी महिलालाई पक्राउ गरेको छ। प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनिज एण्ड एक्स प्रिजनर्स अफेयर्स अथोरिटी र प्यालेस्टाइन प्रिजनर्स क्लबले विज्ञप्ति जारी गरी ती महिलालाई इजरायलको डेमोन जेलमा राखिएको...

पुरा पढ्नुहोस