उपेक्षित

प्युठानमा तीन मोटरसाईकल एकआपसमा ठोक्किदा ४ जना घाइते

–फाइल तस्बिर २८ चैत, प्युठान प्यूठान नगरपालिका -७ गाँजुरीस्थित शहिद पार्क अगाडि तीन वटा मोटरसाईकल एक आपसमा ठोकिदा ४ जना घाइते भएका छन् । गौमुखी – १ का वडा अध्यक्ष ६० वर्षीय जंग बहादुर पुनसहित ४ जना घाईते...

पुरा पढ्नुहोस
रात्रिबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

२८ चैत, दाङ   दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना. ६ख १४८६ नम्बरको रात्रिबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु. ४१प ८०९२ न को मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही...

पुरा पढ्नुहोस
विश्व सामाजिक मञ्चकाे औचित्य !

सुशील विके नेपालमा आयोजित विश्व सामाजिक मञ्चले अन्यायपूर्ण विश्वको विकल्पमा न्याय, समानता, शान्त र स्वतन्त्र विश्वको खोजीमा जोड दिएको छ दक्षिण एसियामा शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति स्वतन्त्रतासहितको खुलापन नेपालमा बाँकी रहेको सन्देशसहित विश्व सामाजिक मञ्च...

पुरा पढ्नुहोस
“भू-बनाेट पुस्तकालय” काे संयाेजकमा अस्तित्व

सारीमा सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रको उद्घाटन, सञ्चालन समितिको अध्यक्षमा घनश्याम अस्तित्व स्वर्गद्वारी नगरपालिका ५, सारी सामुदायिक भवनमा एक कार्यक्रमकाबीच सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रको उद्घाटन गरिएको छ । भू-बनोट सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्र नाम...

पुरा पढ्नुहोस
पोखरीमा डुबेर २ बालकको मृत्यु

२४ चैत, धनकुटा  पोखरीमा डुबेर धनकुटामा २ बालकको मृत्यु भएको छ। धनकुटा नगरपालिका वडा नं १० मार्गास्थित विजय पोल्ट्री फार्मले फोहोर फाल्न बनाएको पोखरीमा डुबेर २ बालकको मृत्यु भएको हो। मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं १०...

पुरा पढ्नुहोस
प्रदेश स्तरीय “माेडेलिङ स्टार” प्रतियोगिता बुटवलमा

सुशील खनाल, बुटवल बुटवलमा लुम्बिनी प्रदेश स्तरीय माेडेलिङ प्रतिस्पर्धा (Lumbini Modeling Star- 2024) हुने भएको छ । नवप्रतिभालाई उजागर र प्राेत्साहन गर्ने उदेश्यले साे कार्यक्रमकाे आयाेजना गरिएको कार्यक्रमका प्रबन्धक निर्देशक साहिर केसीले बताए । कार्यक्रम...

पुरा पढ्नुहोस
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला

१६ चैत, काठमाडौँ काठमाडौँको छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा.प्रतिभा धौभडेल मृत भेटिएकी हुन् । उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा...

पुरा पढ्नुहोस
निर्घात कुटपिट र लुटपाट गरेर महानगरले न्यायकाे सट्टा झुलाउने काम गर्‍याे: पदम पाेख्रेल

काठमाडौंकाे सुन्धारामा फागुन १६ गते भएको फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपका क्रममा रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलमाथि महानगर प्रहरीले गरेकाे अकारण हमला, कुटपिट र...

पुरा पढ्नुहोस
भिरबाट लडेर युवतीकाे मृत्यु !

दाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । बुधबार बिहान करिब साढे ८ बजेतिर बबई गाउँपालिका ७ मलई स्यानीखोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका...

पुरा पढ्नुहोस
ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

१३ चैत, जनकपुरधाम  ई-रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठाकी ३६ वर्षीया गौरीदेवी साह रहेको प्रहरीले जानकारी दिएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन...

पुरा पढ्नुहोस