मुख्य समाचार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

१९ माघ, काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो । बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी...

पुरा पढ्नुहोस
यू-१९ विश्वकप : आज नेपाल र भारत भिड्दै

१९ माघ, काठमाडौं : आईसीसी अन्डर नाइन्टिन विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ। प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको छ।   खेल नेपाली समय अनुसार पौने...

पुरा पढ्नुहोस
धर्मावती माविकाे वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

प्युठान नगरपालिका-६ माझकोटमा रहेकाे धर्मावती माध्यमिक विद्यालयले आफ्नाे ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेकाे छ । साे समारोहकाे अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ भने आ-आफ्नो विषयमा उत्कृष्ट नतिजा निकाल्ने उत्कृष्ट...

पुरा पढ्नुहोस
राजधानी व्यावस्थापनकालागि अर्थमन्त्री मास्कीद्वारा प्रधानमन्त्रीसंग भेटघाट

  दाङ, १६ माघ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश राजधानी व्यावस्थापनकालागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन् । मंगलबार अर्थमन्त्री मास्कीसहित शहरी विकास मन्त्री कृष्णा केसी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष...

पुरा पढ्नुहोस
नेपालमा पहिलो पटक नेपाली चिकित्सकबाटै कलेजो प्रत्यारोपण

कलेजो प्रत्यारोपणमा संलग्न त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मी । ५० भन्दा बढी स्वास्थ्यकर्मीको टोलीले गत पुस २७ मा प्रत्यारोपण गरेको थियो विश्वमै कठिन मानिने कलेजो प्रत्यारोपण नेपालमा २०७३ सालदेखि सुरु भए पनि यसअघिसम्म विदेशी विज्ञहरूकै भर...

पुरा पढ्नुहोस
मुद्दा चलेको २८ वर्षपछि भ्रष्टाचार ठहर, दोषी फरार

३७ वर्षअघि खाद्यको चामलमा ३७ सय ३० रुपैयाँ हिनामिना गरेको मुद्दामा असुलउपर गर्न विशेषको फैसला, दोषी फरार  ३७ वर्षअघि तत्कालीन खाद्य संस्थान रोल्पाको सुलीचौर डिपोमा चामल हिनामिना भएको घटनामा विशेष अदालतले मुद्दा चलेको २८ वर्षपछि...

पुरा पढ्नुहोस
वीरगञ्ज चिनी कारखानाको अर्बौं सम्पत्ति हिनामिना

१८ माघ, पर्सा : सरकारी सम्पत्तिको हिनामिना कसरी हुन्छ भन्ने उदाहारण वीरगञ्ज चिनी कारखाना देख्न सकिन्छ । वीरगञ्ज महानगरपालिकाको मुटुमा रहेको वीरगञ्ज चिनी कारखाना बन्द भएको दुई दशक नाघ्यो । सरकारले केही दिनअघि रुग्ण उद्योगहरुको...

पुरा पढ्नुहोस
६ महिनामा ३९ हजार सवारी चालक मापसे कारबाहीमा – चार करोड राजश्व सङ्कलन

१८ माघ, काठमाडौं : नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री खान दम्पतीलाई १४ वर्ष जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुशरा बीबीलाई अदालतले भ्रष्टाचार अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ । राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना चुहावटसम्बन्धी मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको एक दिनपछि...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान महाशा : यी भागहरुमा हल्का वर्षादेखि हिमपातसम्मको सम्भावना

१८ माघ, काठमाडौं : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहितका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली छ। मध्य तथा पूर्वी  तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली...

पुरा पढ्नुहोस