मुख्य समाचार

बुटवलका माअोवादी नेता लेखनाथ न्याैपानेसहित पाँच पक्राउ

रुपन्देही । रुपन्देहीको विभिन्न संगठित अपराधका घटनामा संलग्न भएको भन्दै प्रहरीले रुपन्देहीका पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका पाँचैजना प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनका सहयोगी भएको बताइएको छ । पुनले उनीहरुलाई सुराकीका...

पुरा पढ्नुहोस
चितवनमा डिएसपी थापासहित ८ प्रहरीमा कोरोना पुष्टि

चितवन । चितवन प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको जानकारी दिए। उनीहरू कसैको पनि स्वास्थ्यमा समस्या नरहेको प्रहरी उपरीक्षक...

पुरा पढ्नुहोस
थप १८ जनाको मृत्यु, संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

८ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ नमुना परीक्षण गर्दा ५१३ महिला र...

पुरा पढ्नुहोस
गौतमबुद्ध विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सलाई दिन छलफल

१२ असोज, काठमाडौं । सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सुविधा तत्कालका लागि नेपाल एयरलाइन्सलाई दिने तयारी गरेको छ  सो प्रयोजनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग...

पुरा पढ्नुहोस
किलोको ६० रुपैयाँमा प्याज किन्न थापाथलीमा लाइन

१२ असोज, काठमाडौं । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको...

पुरा पढ्नुहोस
धनकुटामा पहिरोबाट १२ घरमा क्षति

धनकुटा — अविरल वर्षापछि धनकुटा नगरपालिका ६ फोक्लेन्ड टापुमा पहिरो जाँदा १२ घरमा क्षति पुगेको छ । पहिरोका कारण सिंगो बस्ती नै जोखिममा परेको छ भने ३ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । स्थानीय पदमशेर राई,...

पुरा पढ्नुहोस
राजमार्गमा घण्टौं जाम

परासी, पाल्पा — नवलपरासीको दाउन्ने खण्ड पूर्व–पश्चिम राजमार्गअन्तर्गत अति व्यस्तमध्येको घुम्ती सडक हो । गत बुधबार यहाँको १५ किलोमिटर खण्डका ६ ठाउँमा पहिरो खस्यो । बन्द रहेको आवागमन शुक्रबार बिहानबाट एकतर्फी खुल्यो । खुले पनि जामका कारण...

पुरा पढ्नुहोस
पीसीआर गर्नेको भीड थाम्नै मुस्किल

काठमाडौँ — आइतबार बिहान ३ बजेतिर मीरादेवी टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् । अस्पतालमा पीसीआर परीक्षण गर्नेको लाइन कहाँबाट सुरु भएको हो मेसो पाउन उनलाई सकस भयो । अस्पतालभन्दा करिब एक किलोमिटर टाढा...

पुरा पढ्नुहोस
२ हजारमै पीसीआर गराउन निर्देशन

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई हजार रुपैयाँमै पीसीआर परीक्षण गराउन निजी प्रयोगशाला (ल्याब) सञ्चालकलाई सचेत गराएको छ । पीसीआर परीक्षण गर्ने निजी प्रयोगशालाका सञ्चालकहरूलाई आइतबार मन्त्रालयमा बोलाएर शुल्क बढी लिनुको कारणसमेत मागेको छ । भदौ...

पुरा पढ्नुहोस
धरापमै बसोबास

स्याङ्जा — तमादीमा बिहीबार पहिरो जाँदा स्थानीय माया नेपालीसहित उनको घरका ९ जनाले ज्यान गुमाए । शुक्रबार फेरि खसेको पहिरोले २ घर विस्थापित भए । ‘पहिरोका कारण एक दर्जन घर झुन्डिएका छन्,’ वालिङ–१४ तमादीका टीकाराम लुइँटेलले भने,...

पुरा पढ्नुहोस