मुख्य समाचार
रुपन्देही, चैत २९रुपन्देहीको सैनामना नगरपालिका कलोनीमा बस र मोटरसाइकल एक आपसमा ठोकिदा प्यूठान घर भएका मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएकोे छ । पश्चिमबाट पूर्वतर्फ जांदै गरेको ना.६ ख.९४१ नंबरको बस र बुटवलबाट प्यूठान...
पुरा पढ्नुहोसकाठमाडौँ — आफ्ना आफन्त, पार्टी कार्यकर्ता, प्रशंसक तथा नातागोताहरुलाई घैया भाउमा राज्यको महत्वपूर्ण मानपदवि, पुरस्कार तथा अन्य विभुषणको पगरी गुथाउने सरकारी शैली शुक्रवार पनि जारी भयो । तर विडम्बना सरकारले प्रदान गर्ने उक्त सम्मानमा...
पुरा पढ्नुहोसदार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन् । उनी धेरै बोल्दैनन् । तर, छुटेलगत्तै ‘म निर्दोष छु’ भन्ने प्रतिक्रिया...
पुरा पढ्नुहोसनेपाल सरकारले यस विषयमा लगानी, विकास र प्रवद्र्नको कुरा त कहाँ हो कहाँ प्रतिक्रिया समेत जनाएको छैन जुन नेपाली विज्ञान प्रविधिको विकासको क्षेत्रमा निकै दुखद पक्ष भएको विज्ञान प्रविधिका विज्ञहरुको गुनासो छ । नेपालको विज्ञान...
पुरा पढ्नुहोसनियमविपरीत यात्रु बोकेर गइरहेको मालबाहक ट्रक मनाङको नासों गाउँपालिका–३ खोत्रोमा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । तीनजना गम्भीर घाइते भएका छन् । लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध.१ख ५९२ नम्बरको ट्रक खोत्रोबाट करिब ५०...
पुरा पढ्नुहोस४० बर्ष सम्म जेल बस्दा पनि उनकाे कसुर ठहर नभएकै अवस्थामा उनी आज छुट्ने भएका छन् समान्यतया कुनैपनि फाैजदारी अभियाेगककाे कसुरमा कुनै पनि अपराधीलाई राखिने घर हाे जेल । कसुरकाे ठहर नहँदासम्म न्यायीक...
पुरा पढ्नुहोसआस्वासन र झुटका बादशाह ओलीले आफ्नो अघिल्लै कार्यकालमा पेट्रोलियम अन्वेषण र उत्खनन गर्ने घोषणा गरे । ६ जेठ ०७३ मा एक कार्यक्रमका बिच ओलीले दुई वर्षभित्र नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गर्ने घोषणा पनि गरे तर...
पुरा पढ्नुहोसहोलेरी । शहिदमार्ग सुधार संघर्ष समितिद्धारा एकदिने यातायात बन्दको घोषणा गरिएको छ । शहिद मार्ग अन्तर्गत घोराही–होलेरी सडकखण्ड जीर्ण बन्दै गइरहेको र सो सडकखण्ड मर्मत तथा स्तरोन्नती लागि सम्बन्धित निकालयलाई ध्यानाकर्षण गरी विभिन्न चरणमा...
पुरा पढ्नुहोसबिजय रोकाबासँगजेरी । बाँसगजेरीमा सुनौलो हजार दिनका आमाहरु तथा सरकारवालाहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका ११ बाँसगजेरीमा शुक्रबार महिनाब्यापी जनचेतना अभियान अन्तर्गत सुनौलो हजार दिनका आमाहरू तथा सरोकारवालाहरुसँगको विशेष अन्तरक्रिया कार्यक्रम...
पुरा पढ्नुहोसग्वानजुतो । मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि...
पुरा पढ्नुहोस