शिक्षा
२० भदौ, काठमाडौंत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन आह्वान गरेको छ। सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन...
पुरा पढ्नुहोस१७ भदौं, घोराहीगोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले कक्षा १२ मा देशभरमा सर्वोत्कृष्ट अङ्कका साथ उर्तीण भएका उत्सव घिमिरेलाई सम्मान गरेको छ । मंगलबार गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्तीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाकी उपप्रमुख...
पुरा पढ्नुहोस१७ भदौ, दङदाङमा आर्थिक अवस्था कम्जोर भएका लोकदोहोरी कलाकार एवं कलाकारका परिवारलाई अध्ययन गर्न ५० प्रतिशतसम्म छुटदिने विषयमा सहमति भएको छ । घोराही १८ पुलचोकमा रहेको ग्यालेक्सी एकेडेमी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान...
पुरा पढ्नुहोससूचनाको क्षेत्रमा भएको डिजिटल प्रविधिले ल्याएको क्रान्तिका कारणले एउटा लामो युगीन इतिहास बोकेको छापा पत्रकारिता र पुस्तक संसार नै चुनौतिको डिलमा उभिएको महसुस हुन थालेको छ । यस्तो परिदृष्यले प्राज्ञिक जगतमा एक प्रकारको चिन्ता...
पुरा पढ्नुहोस१५ भदौ, काठमाडौं१७ औँ पुस्तकालय दिवस शनिबार देशभर मनाइँदै छ। सरकारले २०६५ देखि भदौ १५ गते पुस्तकालय दिवस मनाउँदै आएको छ। राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि.सं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर...
पुरा पढ्नुहोस१४ भाद्र प्युठान मोती माविमा युवाकवि मोतीराम भट्टको सालिक स्थापना गरिने भएको छ। प्युठानको ऎरावती गाउँपालिका वडा नं-२ बरौला स्थित श्री मोती माध्यमिक विद्यालयमा युवाकवि भट्टको सालिक स्थापना गर्न जरुरी रहेको भन्दै गाउँपालिका उपाध्यक्ष कृष्ण श्रेष्ठले...
पुरा पढ्नुहोसटेक्टोनिक प्लेटहरुको निरन्तर घर्षण र उतारचढाबका कारण नेपाल सर्वदा भूकम्पीय उच्च जोखिमको मुलुकमा पर्दछ । यो सँगै जलवायु परिवर्तनका विभिन्न असरहरु त छँदैछन् । खासगरी पश्चिम नेपालको भूसतहमुनि ५ सय वर्षयता भूकम्पीय शक्ति सञ्चय...
पुरा पढ्नुहोससर्वाेदय पुूस्तकालय घोराहीमा प्रायः दिनहुँ हुन्छन् साहित्यिक कार्यक्रम । पुस्तक विमोचन, स्रष्टा संवाद, पुस्तक समिक्षा, पुस्तक परिचर्चा आदि । यी जम्मै कार्यक्रम मुलतः प्रौढ पाठकका लागि आयोजित हुन्छन् । तर शनिबार दाङको घोराहीमा भने...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौँसरकारले ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५’ आएको ६ वर्षपछि मात्र सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...
पुरा पढ्नुहोस४ भदौ, दाङनेपाल पत्रकार महासंघ दाङ शाखामा पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रको स्थापना गरिएको छ । केन्द्रको औपचारिक उद्घाटन मंगलवार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले गरेका छन् । पत्रकारिता पुस्तकालय तथा अनुसन्धान केन्द्रको...
पुरा पढ्नुहोस