शिक्षा

चन्द्रप्रभामा विद्यार्थीहरुका लागि उत्प्रेरणा कार्यक्रम सम्पन्न

२३ माघ, रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नं. ३ स्थित चन्द्र प्रभा माध्यमिक विद्यालयमा एस.इ.इ.दिने तयारी गरिरहेका विद्यार्थीहरुकालागि एक दिने उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कक्षा आठका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो । परीक्षाको तयारी...

पुरा पढ्नुहोस
जन्मदिनकोषमा भट्टराई र थापाको आर्थिक सहयोग

२० माघ, रोल्पा जन्मोत्सवको नयाँ अभ्यास, सत्कर्मको प्रयास भन्ने मूख्य अभिप्रायकासाथ सञ्चालित विद्यालय र विद्यार्थीसंग जन्मदिन कार्यक्रम अन्र्तगत संस्कारगत जागरण अभियानलाई विद्यालयको जन्मदिनकोषमा तुलसीपुर ६ दुधेना निवासी चन्द्रप्रभा माविका पूर्व विज्ञान शिक्षक नेत्रलाल भट्टराईले आफ्नो...

पुरा पढ्नुहोस
शिक्षक शशिराम बिष्टले गरे जन्मदिनमा विद्यालयलाई सहयोग

१८ माघ, प्युठान सुनिलस्मृति-३, मिझिङ, रोल्पा निवासी शिक्षक तथा समाजसेवी शशिराम बिष्टले आफ्नो ५३ औं जन्मदिनको अवसरमा विद्यालयको जन्मदिन कोषमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । पिता जितमान बिष्ट र माता नैना बिष्टको कोखबाट २०२८ साल...

पुरा पढ्नुहोस
धर्मावति माविकाे ७० औं वार्षिकोत्सब, विविध अक्षयकोषकाे स्थापना

१७ माघ, प्युठान धर्मावती मावि लम्क्ष्याङ नेटाले ७० औँ वार्षिक उत्सव मनाएको छ । प्यूठान नगरपालिका ६ माझकोट मा रहेको विद्यालयले विभिद कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । २०११ सालमा स्थापना भएको विद्यालयमा हाल १०...

पुरा पढ्नुहोस
कावासोती नगरस्तरिय सातौँ राष्ट्रपति रनिङशिल्डको आज दोस्रो दिन विविध खेलकुद प्रतियोगिता सँगै सम्पन्न

१७ माघ, नवलपरासी कावासोती नगर स्तरीय सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज दोस्रो दिन विविध कार्यक्रम गरि सम्पन्न भएको छ। कावासोती नगरपालिका १ मा रहेको जनकल्याण माद्यामिक विद्दालयको आयोजना र कावासोती नगरपालिकाको समन्वयमा माघ १६ गतेदेखी...

पुरा पढ्नुहोस
सुमन सुवेदीको कृति `अगुल्टो´ सार्वजनिक

१६ माघ, प्युठान प्यूठान नगरपालिका ४ निवासी सुमन सुवेदी द्धारा रचित अगुल्टो कविता संग्रह विमोचन गरिएको छ । साहित्य परिषद प्यूठानको आयोजनामा सहिद दिवसको अवसर पारि सुवेदी द्धारा रचित पुस्तक विमोचन गरिएको हो । सुवेदीको...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

१६ माघ, काठमाडौँ अनेरास्ववियु(क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन् । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन्...

पुरा पढ्नुहोस
चन्द्रप्रभाको संस्कारगत जागरण अभियानमा निरन्तर हातेमालो, बाबुबाजेको योगदानको स्मरण गर्दै थपिए दिपक घर्तिमगर

१६ माघ, रोल्पा सुनिलस्मृति ३ मिझिङ निवासी युवा समाजसेवी दिपक घर्तीमगरले हिजो मंगलबार आफ्नो ३४ औं जन्मदिन अन्य बर्षहरु भन्दा फरक ढंगले विद्यालय र विद्यार्थीहरुसंग जन्मदिनकोषमा आर्थिक सहयोग गरेर मनाउनु भएको छ । सम्पूर्ण पठनपाठन सकिएपछि...

पुरा पढ्नुहोस
राप्ती बाल एकेडेमीकाे वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

१३ माघ, तुलसीपुर राप्ती बाल एकेडेमीको १६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विविध खेलकुद तथा सांस्कृतिक प्रदर्शनीबीच विद्यालयकाेे कार्यक्रम भव्य रुपमा गरिएको विद्यालयका प्रिन्सिपल ठाकुर डाँगीले बताए । साेही अवसरमा बाेल्दै सहभागीले...

पुरा पढ्नुहोस
गुरुकुलका विद्यार्थीद्वारा विज्ञान प्रदर्शनी

१४ माघ, घोराहीगुरुकुल एकेडेमीका विद्यार्थीहरुले विज्ञान सामग्री प्रदर्शनी गरेको छन् । विद्यालयको १० औं बार्षिक उत्सवको अवसरमा गुरुकुल एकेडेमी घोराही , लमही र तुलसीपुरका विद्यार्थीहरुले बनाएका बैज्ञानिक सामग्रीहरको शनिबार एक कार्यक्रमकाबीच प्रदर्शन गरेका हुन्...

पुरा पढ्नुहोस