मुख्य समाचार

वर्तमान सरकार श्रमिकको विपक्षमा छ: मेटमणि चौधरी

१३ पुस, काठमाडौं नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार दलाल पुँजीपतिको पक्षमा र श्रमिकहरूको विपक्षमा...

पुरा पढ्नुहोस
त्रिविको स्वर्ण दीक्षान्त समारोह आज हुँदै

१३ पुस, काठमाडौं  त्रिभुवन विश्वविद्यालयले शनिबार दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाउँदैछ। समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरिएको छ। यो वर्ष समारोहमा १४ हजार ३०८ विद्यार्थी दीक्षित हुँदैछन्। यो पटक ​गत वर्षभन्दा दुई हजारभन्दा...

पुरा पढ्नुहोस
कर्णाली नदीमा डोजर पल्टिँदा एकजना बेपत्ता

१३ पुस, काठमाडौं  कर्णाली नदीमा डोजर पल्टिँदा एकजना बेपत्ता भएका छन्। कालिकोटको पचालझरना- ८ चाटेबगरबाट वडा नम्बर ४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका हुन्। पचालझरना गाँउपालिका- ८...

पुरा पढ्नुहोस
पञ्जाबमा बस दुर्घटना: ८ जनाको मृत्यु, २६ घाइते

उत्तरी भारतको पञ्जाब राज्यमा  बस एक पुलबाट चिप्लिँदा शुक्रबार कम्तीमा आठजनाको मृत्यु भएको छ। कम्तीमा २६ जना घाइते भएका छन्।  दुर्घटना पञ्जाबको भटिंडा जिल्लाको जीवन सिंह वाला गाउँ नजिक भएको हो। तलबन्दी अस्पतालमा पाँच र अन्य...

पुरा पढ्नुहोस
मोरक्को तटमा डुङ्गा दुर्घटना हुँदा ७० जना बेपत्ता

आप्रवासी बोकेको डुङ्गा मोरक्को तटमा डुब्दा मालीका २५ जनासहित ७० जना बेपत्ता भएका छन्। स्पेन जाने डुङ्गा कम्तीमा ८० आप्रवासी सवार रहेको सरकारी निकायले जनाएको छ। ११ जनालाई लाई उद्धार गरिएको छ, जसमध्ये नौ जना मालीका हुन्। बेपत्ता...

पुरा पढ्नुहोस
चोरी गर्न गएका व्यक्तिको करेन्ट लागेर मृत्यु

१२ पुस, काठमाडौं ललितपुरमा चोर्न गएका व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । १० दिनअघिको यो घटना प्रहरीले सुक्ष्मरूपमा अनुसन्धान गरिरहेको छ । ललितपुरको भैंसेपाटीस्थित प्रहरी प्रभागको पछाडि २ पुसको बिहानै एक व्यक्ति अचेत अवस्थामा भेटिएका...

पुरा पढ्नुहोस
भीम रावल एमालेबाट आफैं निक्लिएका हुन् : शंकर पोखरेल

१२ पुस, काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावललाई आफूहरुले पार्टीबाट निकालेको नभई आफैं निक्लिएको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने, ‘हरेक पार्टीका निर्णय र नीतिको...

पुरा पढ्नुहोस
रवि लामिछानेको बयान आज पनि जारी

१२ पुस, काठमाडौं  सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामीछानेको बयान आज पनि जारी रहने भएको छ। कास्की जिल्ला अदालतमा हिजोदेखि बयान लिन सुरु गरिएका लामिछानेको हिजो आधा मात्रै सकिएकाले आज पनि जारी...

पुरा पढ्नुहोस
बागमती सरकारद्वारा गौतम बुद्ध रंगशाला निर्माणमा १० करोड निकासा गर्ने निर्णय

१२ पुस, चितवन बागमती प्रदेश सरकारले चितवनमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट निकासा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रंगशाला निर्माणका लागि वार्षिक बजेट कार्यक्रममा समावेश भएअनुसार...

पुरा पढ्नुहोस
आज यी स्थानमा वर्षा र हिमपात, चिसो झनै बढ्ने

१२ पुस, काठमाडौं  मुलुकका धेरै स्थानमा शुक्रबार साँझदेखि वर्षा र हिमपात हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना छ। पश्चिमी न्यूनचापीय प्रणालीका कारण शुक्रबार...

पुरा पढ्नुहोस