मुख्य समाचार

६२ स्थानीय तहमा सीमा समस्या

५ फागुन, काठमाडौं  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाउँपालिका र नगरपालिकाको सीमा विवादसम्बन्धी फाइल चाङ लाग्न थालेका छन्। गाउँपालिका र नगरपालिकासमेतमा कुल ६२ वटा सीमा विवाद भएका छन् भने ३५ वटा स्थानीय तहको नाम र केन्द्र...

पुरा पढ्नुहोस
हुलाक टिकटमा देखिने काे हुन नेत्रलाल अभागी ?

झट्ट हेर्दा सानो लागेतापनि इतिहासकाे विराषतमा महत्वपूर्ण काम सरकारले गरेकाे छ । अग्रजप्रति श्रद्धा र सम्मान गरेमात्र इतिहासप्रति न्याय हुन्छ । दाङको कम्युनिस्ट आन्दोलनका सहिद नेत्रलाल पौडेल “अभागी”को तस्वीर अंकित हुलाक टिकटको प्रकाशनमा आउने भएको...

पुरा पढ्नुहोस
बालकुमारी घटनाबारे जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

४ फागुन, काठमाडौँ ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागी २ जनाको मृत्यु हुने गरी भएको घटनाबारे जाँचबुझ गर्न सरकारद्धारा गठित जाँचबुझ आयोगले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आज प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले आयोगले...

पुरा पढ्नुहोस
नगरप्रवक्ता श्रेष्ठद्वारा विपन्न परिवारलाई जस्ता पाता हस्तान्तरण

प्युठान ।प्युठान नगरपालिकाका प्रवक्ता एवम् वडा नं-३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले विपन्न परिवारलाई टिन हस्तान्तरण गर्नुभएको छ। प्रवक्ता श्रेष्ठले शुक्रबार साँझ ४:३० को समयमा  प्युठान नगरपालिका वडा नं-२ निवासी कमारो राउतलाई २८ पाटा आरती सिल्भर...

पुरा पढ्नुहोस
डिडिसीका महाप्रबन्धकलाई दलियाे कालाेमाेसाे

४ फागुन, काठमाडौं दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिटक      क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनले विभिन्न आरोप लगाउँदै महाप्रबन्धक झामाथी कालोमोसो...

पुरा पढ्नुहोस
देउखुरी दुर्घटनाका मृतक परिवारलाई २६ लाख क्षतिपूर्ति

४ फागुन, प्युठान  राप्ती गाउँपालिका- ८ पिपरीमा गत बुधबार दिउँसो भएको सडक दुर्घटनामा परि मृत्यु हुने दुई दिदी बहिनिको परिवारलाई २६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ। बिहिवार मृतकका आफन्त, गाडी धनि र प्रहरी बिच भएको...

पुरा पढ्नुहोस
जीप दुर्घटना हुँदा बझाङमा एकजनाको मृत्यु, दुई घाइते

४फागुन, काठमाडौं बझाङको तल्कोट गाउँपालिकाको साइलाबगड नजिक जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् । बझाङको तलकोटबाट चैनपुर आइरहेको से १ ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना भएको...

पुरा पढ्नुहोस
ललिता निवास जग्गा प्रकरण: ८८ जना दोषी ठहर, २१ जनालाई सफाई

जग्गा किनेकाहरुले रकम फिर्ता पाउन ठगी मुद्दा दिनुपर्ने ४ फागुन, काठमाडौँ ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला सुनाएको छ । ललितानिवास क्याम्पभित्रको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने ८८ जनालाई दोषी ठहर गरी सजाय तोक्नुका साथै...

पुरा पढ्नुहोस
आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

४ फागुन, काठमाडौं पश्चिमी वायुको आंशिक प्रभावका कारण शुक्रबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ। तराई-मधेशका केही स्थानमा हुस्सु लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी, बागमती, गण्डकी...

पुरा पढ्नुहोस
निर्वाचन आयोगद्वारा ४१ राजनीतिक दल खारेजिको प्रक्रियामा

४ फागुन, काठमाडौं  निर्वाचन आयोगले ४१ राजनीतिक दललाई खारेजीको प्रक्रियामा लग्ने भएको छ। केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगर्ने तथा लेखा परीक्षण प्रतिवेदन नबुझाउने र बुझाए पनि सार्वजनिक नगर्ने दललाई खारेज गर्ने भएको हो। नियम उल्लंघन...

पुरा पढ्नुहोस