मुख्य समाचार
अध्यागमनमा संगठित रूपमै भिजिट भिसाको सेटिङ रहेको निष्कर्ष १४ माघ, काठ्माडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलेको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला अदालतले गिरोहमा आबद्ध थप सात अध्यागमन अधिकृतविरुद्ध...
पुरा पढ्नुहोसकांग्रेसभित्रको ‘विद्रोह’ ले कोशी प्रदेश सरकारको नेतृत्व गर्नबाट वञ्चित भएको माओवादीलाई राष्ट्रिय सभा चुनावमा कोशीमै अर्को झट्का गठबन्धनप्रति कांग्रेसलाई कुनै संशय छैन तर माओवादीभित्र एकथरी नेताहरू एमालेसँग मिल्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो, मिलाउन खोज्ने विभिन्न फ्याक्टर सक्रिय...
पुरा पढ्नुहोस१४ माघ, सुदूरपश्चिम : निरन्तरको शीतलहरसँगै बढेको जाडोबाट कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ । लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको हो । चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका...
पुरा पढ्नुहोस१४ माघ, विराटनगर : राष्ट्रियसभा निर्वाचनको मत परिणामले ढिलाइ भएको कोशी प्रदेश सरकार सोमबारसम्ममा विस्तार हुने भएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीले आइतबार सहकर्मी दलहरूसँग छलफल गरेर सोमबारसम्ममा ३ जना...
पुरा पढ्नुहोस१४ माघ, काठमाडौं : आज विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ। कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो...
पुरा पढ्नुहोस१४ माघ, काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ। आज...
पुरा पढ्नुहोसकवि सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ विमर्श कार्यक्रम प्राज्ञिक बौद्धिक व्यक्तित्व ,नारी स्रष्टा र साहित्यकारहरूको उपस्थितिमा आज चिया चौतारी बुक क्याफे बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता, मार्क्सवादी चिन्तक लेखक तथा कवि...
पुरा पढ्नुहोसएक दिन संसारको धर्म ‘डाटावाद’ बन्नेछ। कृत्रिम बौद्धिकताको दृष्टिमा मानव डाटाभन्दा बढी केही पनि हुने छैनन्। यदि कसैले इन्टरनेटमा किताब सर्च गर्यो भने कृत्रिम बौद्धिकताले त्यसलाई किताबको विज्ञापन देखाउनेछ। यदि कसैले आतंककारी समूहको बारेमा...
पुरा पढ्नुहोसलेखक तथा वाम विश्लेशक राेशन जनकपुरीले नेपालकाे राजनैतिक आन्दाेलनकाे मसिनाे चिरफार गरिएको बकपत्रले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइबाट उठान गरेकाे बताए । जनकपुरीले मुख्यतः जनयुद्धलाई केन्द्रमा राखेर लेखिएकाे बकपत्रले नरेन्द्रजङ् पिटरका बहुआयामिक आक्राेशहरु खाेतलेकाे...
पुरा पढ्नुहोस१३ माघ, काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। मौसम...
पुरा पढ्नुहोस