मुख्य समाचार
पुष २३,प्यूठान।वैदेशिक रोजगारीका लागि बहराइन गएका प्यूठानका एक पुरुष २ वर्षदेखि सम्पर्कविहीन भएका छन्।प्यूठानको गौमुखी गाउँपालिका वडा नं-६ लिवाङका ३१ वर्षीय बेगम परियार(सिताराम ) गत कार्तिक २६ गतेदेखि सम्पर्कबिहीन भएको उनकि श्रीमती श्यामकुमारी परियारले...
पुरा पढ्नुहोस२३ पुस,प्यूठान: लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा)ले प्यूठान जिल्लामा यातायात सेवा कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्युठानबाट भारतको दिल्लीका लागि बस सेवा उद्घाटन गदैै मन्त्री थापाले...
पुरा पढ्नुहोसविश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन भएको छ । लेखक, मार्क्सवादी चिन्तक तथा अग्रणी कम्युनिस्ट बौद्धिक निनु चापागाईंको संयोजकत्वमा शुक्रबार...
पुरा पढ्नुहोस२३ पुस, काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको उम्मेदवार छनोटप्रति महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् । उम्मेदवार चयनको मापदण्ड पालना नभएको र आग्रहपूर्ण निर्णय गरिएको भन्दै महामन्त्री थापाले २ बुँदे...
पुरा पढ्नुहोस२३ पुस,काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त आह्वान गरेको हो। समितिको आइतबार बसेको...
पुरा पढ्नुहोस२३ पुस, काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन दर्ता हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ। सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौं : आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि भोलि (सोमबार) सातै वटा प्रदेशमा उम्मेदवारी दर्ताको कार्यक्रम...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न बसेको सत्तासाझेदार दलहरूको बैठक निष्कर्षविहीन भएको छ। बैठक आज बिहान बस्ने छ। प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातसम्म बसेको बैठकमा प्रमुख दलहरूले बढी सिटमा दाबी गरेपछि कुरा...
पुरा पढ्नुहोस२२ पुस, काठमाडौं : सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरेको छ। दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो। आज गोरखापत्रमा सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको...
पुरा पढ्नुहोसविश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वभर पुनः तीव्ररूपमा कोरोना संक्रमण फैलिएको बताएको छ। गत वर्ष मात्रै कोरोना महामारी अन्त्यको घोषणा गरेको डब्ल्यूएचओले अहिले कम चासो र हेलचक्र्याइँका कारण तीव्र गतिमा संक्रमण फैलिएको बताएको हो। डब्ल्युएचओले पृथ्वीको...
पुरा पढ्नुहोस