मुख्य समाचार
४० बर्ष सम्म जेल बस्दा पनि उनकाे कसुर ठहर नभएकै अवस्थामा उनी आज छुट्ने भएका छन् समान्यतया कुनैपनि फाैजदारी अभियाेगककाे कसुरमा कुनै पनि अपराधीलाई राखिने घर हाे जेल । कसुरकाे ठहर नहँदासम्म न्यायीक...
पुरा पढ्नुहोसआस्वासन र झुटका बादशाह ओलीले आफ्नो अघिल्लै कार्यकालमा पेट्रोलियम अन्वेषण र उत्खनन गर्ने घोषणा गरे । ६ जेठ ०७३ मा एक कार्यक्रमका बिच ओलीले दुई वर्षभित्र नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गर्ने घोषणा पनि गरे तर...
पुरा पढ्नुहोसहोलेरी । शहिदमार्ग सुधार संघर्ष समितिद्धारा एकदिने यातायात बन्दको घोषणा गरिएको छ । शहिद मार्ग अन्तर्गत घोराही–होलेरी सडकखण्ड जीर्ण बन्दै गइरहेको र सो सडकखण्ड मर्मत तथा स्तरोन्नती लागि सम्बन्धित निकालयलाई ध्यानाकर्षण गरी विभिन्न चरणमा...
पुरा पढ्नुहोसबिजय रोकाबासँगजेरी । बाँसगजेरीमा सुनौलो हजार दिनका आमाहरु तथा सरकारवालाहरुसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । घोराही उपमहानगरपालिका ११ बाँसगजेरीमा शुक्रबार महिनाब्यापी जनचेतना अभियान अन्तर्गत सुनौलो हजार दिनका आमाहरू तथा सरोकारवालाहरुसँगको विशेष अन्तरक्रिया कार्यक्रम...
पुरा पढ्नुहोसग्वानजुतो । मेक्सिकोको मध्य क्षेत्रीय प्रान्त ग्वानजुतोको एक रेष्टुरेन्टमा आइतबार बिहान भएको हिंसामा परी ११ जनाको ज्यान गएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सो रेष्टुरेन्टमा गएका हतियारधारीहरुले आइतबार बिहानीपख सो रेष्टुरेन्टमा रहेका पाहुना र कर्मचारीहरुमाथि...
पुरा पढ्नुहोससप्तरी । घरमा एक्लै बस्दै आएकी तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी एक महिलाको हत्या भएको छ । परिवारका सदस्यले गरेको फोन नउठेपछि खोजी गर्दा हत्या गरिएको अवस्थामा घर–आँगनमै ५० वर्षीया दयामनदेवी यादवको शव फेला परेको प्रहरीले जनाएको...
पुरा पढ्नुहोसकवानपुर । अबिरल वर्षाका कारण केही दिन अघि गएको पहिराका कारण अवरुद्ध बनेको भीमफेदी–कुलेखानी सडकखण्ड आज बिहानदेखि खुलेको छ । उक्त सडकखण्डको भीमफेदी गाउँपालिका–६ र इन्द्रसरोवर गाउँपालिका–२ का विभिन्न स्थानमा गएको पहिरो पन्छाई आज बिहान ८ः००...
पुरा पढ्नुहोसबर्दिया । बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू...
पुरा पढ्नुहोसबागलुङ । गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि रु २७ लाख ८० हजार ४७८ राहत सहयोग गरेको छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा दाखिला भएको रकमको भौचर आइतबार ढोरपाटन नगरपालिकाका...
पुरा पढ्नुहोसडोटी । आदर्श गाउँपालिका–दहकालिका स्थानमा भिरबाट लडेर २३ वर्षीय मोहन भट्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मौवानगरदहले दिएको जानकारीअनुसार स्थानीय धुरकोट जङ्गलमा दिउँसो घाँस काट्न गएका निज युवक आइतबार राति अबेरसम्म घर नआउँदा...
पुरा पढ्नुहोस