मुख्य समाचार

सल्यानमा रासायनिक मलमा कालाेबजारी गर्ने एक व्यक्ति पक्राउ

साउन ०४, सल्यान। सल्यानमा रासायनिक मल खरिद बिक्रीमा कालोबजारी गर्ने  एक जना ब्यक्ति पक्राउ परेका छ्न। जिल्लाको शारदा न.पा. वडा न १ श्रिनगर स्थित अभियान कृषि सहकारी संस्था लिमिटेडबाट सो संस्थाका अध्यक्ष शारदा न.पा. वडा न....

पुरा पढ्नुहोस
कुमाख ६ मा १ महिने ड्रेस डिजाइन तालिम सम्पन्न

पुष्कर पन्थ सुनार साउन ४ सल्यान मुख्यमन्त्री दलित अायअार्जन प्रवर्द्धन कार्यक्रम अन्तरगत कुमाख गाउपालिका ६ नम्बर वडामा प्रदेश सरकारकाे साढे ३ लाख लगानी अन्तरगत वडागाउँका १७ दलित महिलाहरुलाई ड्रेस डिजाइन १ महिने तालिम समापन भएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा हिजो रातिदेखि बर्षा अन्य प्रदेशहरुमा पनि बर्षाकाे सम्भावना

काठमाण्डाै – देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ । लुम्बिनी प्रदेशका केही ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएको छ । आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस...

पुरा पढ्नुहोस
शैक्षिक संस्था सुधार गर्ने बालेन्द्रलाई शिक्षा मन्त्रीको अनुरोध

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौँ, हाम्रो विद्यालय अभियान’ मा लाग्न आग्रह गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटवार्तामा मन्त्री पौडेलले काठमाडौं महानगरपालिकाभित्र शिक्षक...

पुरा पढ्नुहोस
करेन्ट लागेर सल्यानमा १जनाको मृत्यु

पुष्कर पन्थ सुनार साउन २, सल्यान – सल्यान करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका वडा नं.३ ढोडेनी निवासी २५ बर्षिय बबिन भण्डारीको करेन्ट लाग्दा मृत्यु भएको हो । स्थानिय मिलको लागि तार...

पुरा पढ्नुहोस
अर्फिकादेखि नेपालसम्मको लागु औषधको अपराधिक जालो प्रहरी नियन्त्रणमा

४ किलो लागुऔषध हेरोइनसहित प्रहरीको लागुऔषध ब्युरोले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये दुईजना विदेशी र एकजना नेपाली नागरिक रहेका छन्। पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक पासपोर्ट नम्बर ए ०९८७९५७२ बाहक ६१ वर्षीय...

पुरा पढ्नुहोस
पछिल्लो तीन महिनामा प्राकृतिक विपदमा १२१ जनाको ज्यान गयो

३२ असार, काठमाडौं । पछिल्लो तीन महिनामा बाढी, पहिरो, चट्याङ, आगलाजीजस्ता विपदका कारण १२१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार १ वैशाखदेखि ३२ असारसम्म विपदका घटनाबाट १२१...

पुरा पढ्नुहोस
राहत बाँड्ने विषयमा काङ्ग्रेस र एमालेविच झडप १८ घाइते

३२ असार,बुटवल । कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नं. ५ मा राहत वितरण दलीय भागबण्डाका आधारमा गर्ने विषयमा...

पुरा पढ्नुहोस
गंगादेव गाउँपालिका राेल्पाले करार कर्मचारी सम्झौता नविकरण नगर्ने

असार ३२, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाले करार सेवाका सबै कर्मचारीको करार सम्झौता नगर्ने भएको छ । शुक्रबार बसेको कार्यपालिका बैठक र १२औं बर्षे अधिवेशनको निर्णय अनुसार मन्त्रलाय तथा बिभागबाट करार सेवा निरन्तरता दिनु भनि परिपत्र...

पुरा पढ्नुहोस