मुख्य समाचार

कावासोती नगरस्तरिय सातौँ राष्ट्रपति रनिङशिल्डको आज दोस्रो दिन विविध खेलकुद प्रतियोगिता सँगै सम्पन्न

१७ माघ, नवलपरासी कावासोती नगर स्तरीय सातौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आज दोस्रो दिन विविध कार्यक्रम गरि सम्पन्न भएको छ। कावासोती नगरपालिका १ मा रहेको जनकल्याण माद्यामिक विद्दालयको आयोजना र कावासोती नगरपालिकाको समन्वयमा माघ १६ गतेदेखी...

पुरा पढ्नुहोस
वासिङ्टनमा विमान दुर्घटना: चिसोका कारण उद्धारमा कठिनाइ

१७ माघ, वासिङ्टन अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्धारमा कठिनाइ भएको छ । उद्धार कार्य जारी रहेको तर चिसोका कारण पानीमा उद्धार कार्य सञ्चालन गर्न...

पुरा पढ्नुहोस
सुमो दुर्घटनामा आमा छोरासहित तीनजनाको मृत्यु

१७ माघ, काठमाडौं ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा सुमो दुर्घटना हुँदा आमाछोरासहित ३ जनाको मृत्यु भएको छ। ना १ज ६४२१ नम्बरको सुमो खोटाङको कोपिलासगढी गाउँपालिकाबाट काठमाडौं आउँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका इन्सपेक्टर मनिष लुइँटेलले...

पुरा पढ्नुहोस
मिसन ‘चौरासी’ र अबको जनविकल्प– प्रमोद धिताल

व्यवस्थाजन्य समस्याहरु चुलिंदै गर्दा कांग्रेस, एमाले, माओवादीदेखि राष्ट्रिय स्वतन्त्र पार्टी सम्मका ‘मिशन ८४’ र ‘बहुमतको सरकार’को नाराले कुनै नयाँ ‘चमत्कार’ गर्ने देखिन्न । तर समाज यही हो, जहाँ अहिले पनि चमत्कारको मनोविज्ञान बलियो छ । ‘मिशन...

पुरा पढ्नुहोस
बागलुङमा एकै वर्षमा ६ करोडको अलैँची बिक्री

१७ माघ, बागलुङ बागलुङका किसानले गत वर्ष ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन्। कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँका किसानले अलैँची बिक्रीबाट ६ करोड भित्र्याएका छन्। राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आज दिनभरको मौसम

१७ माघ, काठमाडौं कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा छ। तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली...

पुरा पढ्नुहोस
आज सोनाम ल्होछार, देशभर सार्वजनिक विदा

१७ माघ, काठमाडौं सोनाम ल्होछार २८६१ शुरु भएको छ। बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ। सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा...

पुरा पढ्नुहोस
संघीयतामा एकीकृत स्वास्थ्य सेवा ऐनको किन अनिवार्यता छ ?

पृष्ठभूमिः  नेपालमा करिब ३०० वर्ष पहिले सिंहदरबार वैद्यखानाको स्थापना र बि.सं. १९४८ मा वीर अस्पतालको स्थापनासँगै आयुर्वेदिक र आधुनिक चिकित्सा प्रणालीको शुरुवात भएको पाइन्छ । तर स्वास्थ्य सेवाको विकासलाई हेर्दा वि.स.२०१३ सालको प्रथम आवधिक...

पुरा पढ्नुहोस
सुमन सुवेदीको कृति `अगुल्टो´ सार्वजनिक

१६ माघ, प्युठान प्यूठान नगरपालिका ४ निवासी सुमन सुवेदी द्धारा रचित अगुल्टो कविता संग्रह विमोचन गरिएको छ । साहित्य परिषद प्यूठानको आयोजनामा सहिद दिवसको अवसर पारि सुवेदी द्धारा रचित पुस्तक विमोचन गरिएको हो । सुवेदीको...

पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

१६ माघ, काठमाडौँ अनेरास्ववियु(क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन् । उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन्...

पुरा पढ्नुहोस