अन्तरास्ट्रिय समाचार

भारत-चीनबीच प्रत्यक्ष हवाई उडान सुरु

 १० कात्तिक, काठमाडौं ५ वर्षपछि भारत र चीनबीच पुनः प्रत्यक्ष हवाई उडान सुरु भएको छ । सोमबार भारतको कोलकाताबाट करिब १८० यात्रु लिएर इन्डिगो एयरलाइन्सको फ्लाइट ६ई-१७०३ सोमबार चीनको ग्वाङ्जाउ अवतरण भएको हो।यससँगै करिब पाँच वर्षपछि...

पुरा पढ्नुहोस
मध्य नाइजेरियामा भएको विस्फोटमा ३५ बढीको मृत्यु

अबुजा (नाइजेरिया) मध्य नाइजेरियाको नाइजर राज्यमा पेट्रोल बोकेको एउटा ट्यांकर दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । ४५ जना घाइते भएका छन् । नाइजरको काचा क्षेत्रको एस्सा गाउँमा केही बासिन्दा पल्टिएको ट्यांकरबाट पेट्रोल निकाल्न...

पुरा पढ्नुहोस
घर फर्किँदै गाजाबासी !

२६ असोज, काठमाडौंइजरायली सेनाले सर्वसाधारणलाई तटीय रशिद रोड र सलाह अल–दिन रोड हुँदै आवतजावत गर्न अनुमति दिएको घोषणा गरेपछि विस्थापित प्यालेस्टिनीहरू गाजापट्टीको दक्षिणी भागबाट उत्तरतिर फर्कन थालेका छन्। इजरायलको आक्रमणले छिया छिया बनेको गाजा...

पुरा पढ्नुहोस
हङ्गेरीका लास्लो क्राज्नाहोर्काइलाई नोबेल साहित्य पुरस्कार

 २४ असोज, काठमाडौं साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट कलाको शक्ति पुनः पुष्टि’ गरेकाले लास्लोलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको स्विडिश एकेडेमीले...

पुरा पढ्नुहोस
इजरायल र हमासबीच युद्धविरामको सहमति, २० इजरायली बन्दीलाई तत्काल मुक्त गरिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ।२३ असोज, काठमाडौं इजरायल र हमासबीच युद्धविराम सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवैपक्ष युद्धविराम गर्न सहमत भएका...

पुरा पढ्नुहोस
गाउँपालिकामा आगजनी प्रयास गर्ने राेजगार संयाेजक पक्राउ

झिमरूक गाउँपालिकाका रोजगार संयोजक सुदर्शक जिसिद्वारा पालिकामा आगजनीकाे प्रयास भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार निजले आगजनीकाे प्रयास गर्नुभन्दा अघि फेसबुकमा एक स्टाटस पनि लेखेका छन् । मदिरा सेवन गरी लठ्ठिएका उनले...

पुरा पढ्नुहोस
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष जेल सजाय

२७ भदौ, काठमाडौंब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई सैन्य विद्रोहको षड्यन्त्र रचेको आरोपमा २७ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको छ। ७० वर्षीय बोल्सोनारो सैन्य विद्रोह षड्यन्त्रको आरोपमा दोषी ठहर भएको केही घण्टापछि त्यहाँको सर्वोच्च अदालतका...

पुरा पढ्नुहोस
जापानका प्रधानमन्त्री इसिबाले राजीनामा दिए

२२ भदौ, काठमाडौं जापानका प्रधानमन्त्री शिगेरु इसिबाले पदबाट राजीनामा दिएका छन् । यही जुलाइमा भएको चुनावमा माथिल्लो सदनमा उनलाई समर्थन गर्ने सत्तारुढ गठबन्धन सरकारले बहुमत गुमाएको थियो ।जसका कारण उनको राजनीतिक अवस्था चुनौतीपूर्ण बन्दै गएको थियो...

पुरा पढ्नुहोस
युक्रेनको प्रधानमन्त्री कार्यालयमा रुसको ड्रोन आक्रमण

२२ भदौ, काठमाडौं रुसले युक्रेनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आक्रमण गरेको छ । शनिबार रातभर रुसले युक्रेनको राजधानी किएभमा अवस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालयहरू भएको भवनमा ड्रोन र मिसाइल आक्रमण गरेको...

पुरा पढ्नुहोस
अफगानिस्तान भूकम्प : मृत्युु हुनेको संख्या ६२२ पुग्यो, १५०० बढी घाइते

१६ भदौ, काठमाडौंअफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै...

पुरा पढ्नुहोस