अन्तरास्ट्रिय समाचार
आप्रवासी बोकेको डुङ्गा मोरक्को तटमा डुब्दा मालीका २५ जनासहित ७० जना बेपत्ता भएका छन्।स्पेन जाने डुङ्गा कम्तीमा ८० आप्रवासी सवार रहेको सरकारी निकायले जनाएको छ। ११ जनालाई लाई उद्धार गरिएको छ, जसमध्ये नौ जना मालीका हुन्। बेपत्ता...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं पाकिस्तानले अफगानिस्तानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको छ । पाकिस्तानी तालिवानका संदिग्धहरु लुकेर बसेको अफगानी भूमिका चार ठाउँमा पाकिस्तानले आक्रमण गरेको हो । पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको पक्तिका प्रान्तको...
पुरा पढ्नुहोसकजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ ।१० पुस, काठमाडौंकजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार...
पुरा पढ्नुहोसटर्किएको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलबार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्। टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले आपतकालीन प्रतिक्रिया टोलीहरूले स्थिति व्यवस्थापन गर्न...
पुरा पढ्नुहोसदक्षिणी ब्राजिलको ग्रामाडोमा आइतबार बिहान विमान दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ।विमान एउटा भवनको चिम्नीमा ठोक्किएर फर्निचर स्टोरमा खसेको रियो ग्रान्डे डो सुल राज्यको सुरक्षा सचिवालयले जनाएको छ। विमान रियो ग्राण्डे सुलको...
पुरा पढ्नुहोस४ पुस, काठमाडौंभारतको मुम्बईस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त डुंगालाई इण्डियन नेवी (नौसेना)को एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको थियो ।मुख्यमन्त्री देवेन्द्र...
पुरा पढ्नुहोसजर्मनीका चान्सलर ओलाफ स्कोल्जले हप्तौँको उथलपुथलपछि सोमबार विश्वासको मत गुमाएका छन्। यसले युरोपको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई फेब्रुअरी २३ मा समयपूर्व चुनावतर्फ डोहोर् याएको छ ।स्कोल्जले हार्ने अपेक्षा गरिएको बुन्डेस्ट्याग मतले राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयरलाई व्यवस्थापिका...
पुरा पढ्नुहोसअफगानिस्तानको राजधानी काबुलमा शरणार्थी मन्त्रालयको कार्यालयमा भएको आत्मघाती बम विस्फोटमा मन्त्रीको मृत्यु भएको छ। शरणार्थी मन्त्रालयमा विस्फोट हुँदा मन्त्री खलील उर–रहमान हक्कानी केही सहकर्मी मारिएको अधिकारहिरूले जनाएका छन्। तालिवानको समयमा सबैभन्दा धेरै हिंसात्मक आक्रमणहरूको लागि जिम्मेवार...
पुरा पढ्नुहोसहाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताएका हुन्। जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भोल्कर तुर्कले भने, “गत...
पुरा पढ्नुहोस२१ मंसिर, काठमाडौं अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ । अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो । फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो...
पुरा पढ्नुहोस








