अन्तरास्ट्रिय समाचार
गाजा शहरका दुई विद्यालयमा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको छ।इजरायली सेनाले पनि दुई विद्यालयलाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेको छ। ‘हमासको अल–फुरकान बटालियनले आतंकवादीलाई लुक्ने र कमाण्ड सेन्टरका रूपमा विद्यालय प्रयोग...
पुरा पढ्नुहोस१९ साउन, ढाका संयुक्त राष्ट्रसंघीय सङ्गठन युनिसेफले बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थी आन्दोलनका क्रममा धेरै बालबालिकाको मृत्यु भएको जनाएको छ । बालबालिकाका लागि काम गर्ने राष्ट्रसंघीय संस्था युनिसेफले बंगलादेशमा विद्यार्थी प्रदर्शनका क्रममा कम्तीमा ३२ बालबालिकाको मृत्यु...
पुरा पढ्नुहोसरुसको निज्नी टागिल शहरमा रहेको एक आवासीय भवन भत्किँदा चार जनाको मृत्यु भएको छ। रुसको स्वेर्डलोभस्क ओब्लास्टमा रहेको शहर निजनी टागिलमा रहेको पाँच तले ग्यासबाट चल्ने भवनको दुईवटा प्रवेशद्वारमा ग्यास–एयर मिश्रणको विस्फोटका कारण उक्त...
पुरा पढ्नुहोसभारी वर्षाले निम्त्याएको विपदका कारण मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। ३५ जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको ‘टाइफुन गेमी’बाट हुनान प्रान्त प्रभावित भएको...
पुरा पढ्नुहोस१७ साउन, काठमाडौंभारतको हिमाचल प्रदेशमा छोटो अवधिको अत्यधिक वर्षापछि आएको बाढीका कारण सिमला, मन्डी र कुल्लु जिल्लामा ५० जनाभन्दा बढी बेपत्ता भएका छन्। हिमाचलका मुख्यमन्त्री सुखविन्दरसिंह सुक्कुले उद्धार र राहत कार्य जारी रहेको बताए। सिमलाको रामपुर...
पुरा पढ्नुहोस१७ साउन, महाराष्ट्र भारतको महाराष्ट्र राज्यको थाने जिल्लामा १२ वर्षीया एक नेपाली बालिकालाई बलात्कार गरी गर्भवती बनाएको खुलेपछि स्थानीय प्रहरीमा उजुरी दर्ता गरिएको अधिकारीहरूले बुधबार जनाएका छन् । ती बालिकालाई हालै पेट दुखेपछि अस्पतालमा उपचारका निम्ति...
पुरा पढ्नुहोस१६ साउन, काठमाडौंभारतमा भारी मनसुनी वर्षाले पहिरो जाँदा कम्तीमा ९३ जनाको मृत्यु भएको छ। कम्तीमा २५० जनाको उद्धार गरेको अधिकारीले बताएका छन्।केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ। वायनाड जिल्लाको प्रकोप क्षेत्रमा...
पुरा पढ्नुहोस१५ साउन, काठमाडौंभारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशंका गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन्।भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको...
पुरा पढ्नुहोस१४ साउन, काठमाडौंअमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ । टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका...
पुरा पढ्नुहोस१३ साउन, काठमाडौं महिला एसिया कप टी-२० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । आज भएको फाइनलमा सात पटकको विजेता भारतलाई ८ विकेटले हराउँदै श्रीलंका विजेता बनेको हो । टस जितेर ब्याटिङ रोजेको भारतले ६ विकेट क्षतिमा...
पुरा पढ्नुहोस









